बलात्कार मुद्दाको हदम्याद बढ्ने भयो : नाबालिगको हकमा ‘तीन वर्ष’ र अन्यमा ‘दुई वर्ष’

काठमाडौं : बलात्कार मुद्दामा हदम्याद बढ्ने भएको छ। आज बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले हदम्याद बढाउन प्रस्ताव गरेको छ। यौन हिंसा विधेयकमार्फत हदम्याद बढाउन लागिएको हो। मुलुकी फौजदारी संहिताको दफा २२९ को संशोधन गरेर बढाउन लागिएको हो। मुलुकी फौजदारी संहिताको परिच्छेद १८ अनुसार हाडनाता करणीमा जहिलेसुकै उजुरी लाग्छ। यसमा…