बलात्कार मुद्दामा झूटा उजुरी दिनेलाई सजाय नहुने

२७ असार, काठमाडौं । प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित प्रावधानमा हेरफेर गरेको छ । यौन हिंसा र बलात्कारज्य घटना भएको खण्डमा नाबालिकको हकमा […]

सम्बन्धित सामग्री

सन्दीप लामिछानेलाई सजाय कम भयो भन्दै सरकारी पक्ष उच्च अदालतमा

काठमाडौँ  : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ।न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरुप पाँच लाख भराउने फैसला सुनाएको थियो। सजाय कम भएको भन्दै पुनरावेदन गरिएको हो।लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि असोज

बलात्कार मुद्दामा क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले आज उक्त सजाय सुनाएको हो ।  ‘गौशाला २६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई यही पुस १३ गते अदालतले दोषी ठहर गरेको थियो । निजले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको थियो । अदालतले लामिछानेलाई आठ वर्ष कैद तीन लाख जरिवाना र दुईलाख क्षतिपूर्ति निर्धारण गरेको छ । लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कारको उजुरी परेपछि उनलाई गत असोज २० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । रासस

बलात्कारको झुटो उजुरी दिनेलाई सजाय बढाऊ

काठमाडौं । नेपाल कानून आयोगले बलात्कार तथा यौनजन्य विषयमा झुटा उजुरी दिएर दुःख दिने मनसाय राख्नेलाई बढी सजाय दिन र त्यस्तो उजुरी दिनेसँग क्षतिपूर्ति दिलाउने गरी कानून संसोधन गर्न सुझाव दिएको छ । आयोगले जबर्जस्ती करणीलगायत यौनजन्य हिंसाविरुद्धको कानूनमा रहेको हदम्यादसम्बन्धी सो अध्ययन प्रतिवेदनमा झुटा उजुरीलाई निरुत्साहित गर्न सुझाव दिइएको छ । नेपाल कानून आयोगले […]

‘बलात्कारको झुटो उजुरी दिनेलाई सजाय बढाऊ’

काठमाडौं । नेपाल कानुन आयोगले बलात्कार तथा यौनजन्य विषयमा झुटा उजुरी दिएर दुःख दिने मनसाय राख्नेलाई बढी सजाय दिन र त्यस्तो उजुरी दिनेसँग क्षतिपूर्ति दिलाउने गरी कानुन संसोधन गर्न सुझाव दिएको छ । आयोगले जबर्जस्ती करणीलगायत यौनजन्य हिंसाविरुद्धको कानुनमा रहेको हदम्यादसम्बन्धी सो अध्ययन प्रतिवेदनमा झुटा उजुरीलाई निरुत्साहित गर्न सुझाव दिइएको छ । कानुन आयोगको सुझाव […] The post ‘बलात्कारको झुटो उजुरी दिनेलाई सजाय बढाऊ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बलात्कारको झुटा उजुरी दिनेउपर सजाय बढाउन र क्षतिपूर्तिसमेत दिन सुझाव

नेपाल कानुन आयोगले बलात्कार तथा यौनजन्य विषयमा झुटा उजुरी दिनेमाथि सजाय बढाउन र झुटा उजुरी दिनेबाटै क्षतिपूर्ति दिलाउन सुझाव दिएको छ । आयोगले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बुझाएको...

बालिका अपहरण–बलात्कार कसुरमा १२ वर्ष कैद

बागलुङ : १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई अदालतले १२ वर्ष कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश दिवाकर भट्टको अन्तिम आदेशले थापालाई कैदसँगै पीडितलाई ३० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका इजालाश अधिकृत गंगाधर सापकोटाले बताए। थापाले बालिकालाई अपहरण गरी बलात्कार गरेको भन्दै परिवारले ०७८ भदौ १६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएका थिए।प्रहरीले थापालाई ०७८ भदौ २७ गत

बलात्कार मुद्दामा उजुरी गर्ने हदम्याद बढ्यो ,झूटो उजुरी दिनेलाई सजाय नहुने

काठमाडौँ । प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । हिजो (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित प्रावधानमा हेरफेर गरेको छ । यौन हिंसा र बलात्कारजन्य घटना भएको खण्डमा नाबालिकको हकमा बालिग […]

सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाएकी किशोरीलाई साढे ३ वर्ष जेल सजाय

कैलाली । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय सुनाएको हो । उक्त फैसला जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले गरेको हो । गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार […]

बलात्कार मुद्दामा किशोरीलाई साढे तीन वर्ष कैद, युवकलाई सफाइ (फैसलाको पूर्णपाठ)

धनगढी : जिल्ला अदालत अछामले बलात्कारको झूटो आरोप लगाउने एक युवतीलाई जेल सजाय सुनाएको छ। अदालतले सहमतिमै यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी किशोरीलाई जेल सजाय सुनाएको हो। बलात्कारको झूटो आरोप मुद्दामा जिल्लाको कमल बजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई साढे तीन वर्षको कैद सजाय तोकिएको छ। जिल्ला न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले यस्तो फैसला सुनाएको हो।गत माघ १५ गते आफूलाई बलात्कार गरेको भन्दै १७ गते उनले प्रहरीसमक्ष उजुरी दिएकी थिइन्।‘फोन मार्फत कुरा हुने गरेको