जनकपुरधाम – सर्लाही प्रहरीले एकै दिनमा २०२० जना फरार अपराधीलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई जिल्ला अदालत सर्लाहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। शुक्रबार सर्लाही जिल्ला अन्तर्गतबाट बुझाईएका फरार अपराधी मध्ये कुटपिट, जुवा, जालसाजी, डाँका चोरी, जवरजस्ती करणी र भ्रष्टचार लगायतका मुद्दामा सजाय पाएको रहेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले […]
बेलायतमा भारतीय मूलका एक पूर्व प्रहरी अधिकारीलाई २०२० मा ड्युटीमा रहँदा सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ महिनाको जेल सजाय सुनाइएको छ। उत्तर एरिया कमाण्ड युनिटमा कार्यरत प्रहरी हवल्दार (पीसी) अर्चित शर्मालाई शुक्रबार वुड ग्रीन क्राउन अदालतले सजाय सुनाएको छ र उनी १० वर्षसम्म यौन अपराधी दर्तामा रहनेछन्। युके मेट्रोपोलिटन पुलिसले पीडितलाई १५६ पाउंड तिर्न […]
काठमाडाैँ- सिन्धुपाल्चाेकमा बैकिङ कसूरमा फरार अपराधी पक्राउ परेका छन्। उच्च अदालत पाटनको मिति २०७७।१०।०६ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा कैद ७ दिन र जरिवाना चार लाख सजायँ भई फरार रहेका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- १ बस्ने वर्ष ४२ को सरोज कामी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चाेकबाट खटिएकाे प्रहरी टोलीले मिति बुधबार बेलुका पाँच बजेको […]
काठमाडौं । करिब ७२ हजार हाराहारीको जनशक्ति रहेको नेपाल प्रहरीलाई अपराधी पत्ता लगाउनको लागि पुरानै विधि स्केचको भर पर्नु पर्ने बाध्यता छ । देशभर अनगिन्ती घटना घट्छ । दैनिक हजारौं मुद्दा दर्ता हुन्छन् । कति अपराधी पत्ता लाग्छन त कति फरार हुन्छन् । पत्याउनुहुन्छ– बयानका आधारमा फरार अभियुक्तको जस्ताको तस्तै स्केच तयार गर्ने प्रहरी अधिकृत […]
सल्यान : सल्यान प्रहरीले बालविवाह न्यूनीकरणसम्बन्धी विद्यार्थीलाई जानकारी दिन थालेको छ। समाजमा बढ्दै गएको बालविवाहविरुद्ध विद्यार्थीलाई सचेत गराउन कक्षा शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।जिल्लाका स्कुल स्कुल पुगेर बालविवाह, यसको पारेको सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक असर, बालविवाहबाट सृजित महिला हिंसा, घरेलु हिंसा लगायतका विषयमा विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै आइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसीले बताए।प्रहरीको जिम्मेवारी अपराधी नियन्त
काठमाडौँ । ब्राजिलको प्रहरीले राजधानी रियो दि जेनेरियोको एक आपराधिक समूहमाथि छापा मार्ने क्रममा १६ जनाको मृत्यु भएको जनाएको छ । राजधानीको सबैभन्दा हिंसात्मक गिरोह लुकेको स्थानमा छापा मार्ने क्रममा १६ जनाको मृत्यु भएको हो । अलेमाओ फाभेलामा चार सय भारी सशस्त्र सैन्य प्रहरी तैनाथ गरिएको थियो । मृतकमध्ये १६ जना सन्दिग्ध अपराधी रहेको बताइएको […]
ब्राजिलको प्रहरीले राजधानी रियो दि जेनेरियोको एक आपराधिक समूहमाथि छापा मार्ने क्रममा १६ जनाको मृत्यु भएको जनाएको छ । राजधानीको सबैभन्दा हिंसात्मक गिरोह लुकेको स्थानमा छापा मार्ने क्रममा १६ जनाको मृत्यु भएको हो ।अलेमाओ फाभेलामा चार सय भारी सशस्त्र सैन्य प्रहरी तैनाथ गरिएको थियो । मृतकमध्ये १६ जना संदिग्ध अपराधी रहेको बताइएको छ । छापा मार्ने क्रममा एक प्रहरी अधिकारी र एक जना प्रत्यक्षदर्शी मारिएको प्राप्त विवरणमा जनाइएको छ । प्रहरी कारबाही दिनभर चलेको थियो, जसका कारण सो क्षेत्र वरपरका ह
अभियानअन्तर्गत २ दिनमै प्रहरीले १ सय ५५ जनालाई पक्राउ गरेको छ। मंगलबार ८१ जना र बुधबार ७४ जना फरार रहँदै आएका अपराधी पक्राउ परेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।...
काठमाडौं : गएको चैत अन्तिम साता सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदी धनगढीबाट काठमाडौं ओर्लिए। उनी काठमाडौं आउनुको मुख्य कारण अन्य भए पनि सहायक कारण भने निर्मला घटना प्रकरण थियो।
गएको माघ २१ गते बिहान ८ बजे विद्यालय गएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १२ कक्षामा अध्ययनरत १७…
धनगढी : आज साउन १० गते। अर्थात् २०७५ साल साउन १० गते कन्चनपुर महेन्द्रनगर उल्टाखामकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको दिन।घर नजिकैको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा फेला परेको थियो निर्मलाको शव। पोष्टमार्टम रिपोर्टले देखाएको थियो निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको हो।२०७५ साल साउन १० गते भएको घटनाको (आज) आइतबार ३ वर्ष पुगेको छ। तर, घटना भएको तीन वर्ष पूरा हुँदा पनि यस अपराधमा संलग्न अपराधी भने अझै अज्ञात छन्।गएको तीन वर्षको अवधिमा प्रहरी फेरिए, प