काठमाडाैँ- सिन्धुपाल्चाेकमा बैकिङ कसूरमा फरार अपराधी पक्राउ परेका छन्। उच्च अदालत पाटनको मिति २०७७।१०।०६ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा कैद ७ दिन र जरिवाना चार लाख सजायँ भई फरार रहेका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- १ बस्ने वर्ष ४२ को सरोज कामी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चाेकबाट खटिएकाे प्रहरी टोलीले मिति बुधबार बेलुका पाँच बजेको […]