सर्लाहीमा एकै दिन पक्राउ परे २०२ जना फरार अपराधी

जनकपुरधाम – सर्लाही प्रहरीले एकै दिनमा २०२० जना फरार अपराधीलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई जिल्ला अदालत सर्लाहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। शुक्रबार सर्लाही जिल्ला अन्तर्गतबाट बुझाईएका फरार अपराधी मध्ये कुटपिट, जुवा, जालसाजी, डाँका चोरी, जवरजस्ती करणी र भ्रष्टचार लगायतका मुद्दामा सजाय पाएको रहेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले […]