काठमाडौं : गएको चैत अन्तिम साता सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदी धनगढीबाट काठमाडौं ओर्लिए। उनी काठमाडौं आउनुको मुख्य कारण अन्य भए पनि सहायक कारण भने निर्मला घटना प्रकरण थियो।
गएको माघ २१ गते बिहान ८ बजे विद्यालय गएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १२ कक्षामा अध्ययनरत १७…