निमोनिया भएका बच्चाहरुमा अन्य स्वास्थ्य समस्याहरु जस्तै झाडापखला, दादुरा, औलो, कुपोषण समेत देखा पर्न सक्छ। यदि बच्चामा माथिको चिन्ह वा लक्षणहरु देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ।
निमोनिया सबै उमेर समूहका मानिसलाई देखिए पनि विशेषगरी पाँच वर्ष मुनिका बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएमा मानिसमा बढी जोखिम हुने गर्छ । पाँच वर्ष मुनीका बच्चाहरूको मृत्युको प्रमुख कारण निमोनिया हो ।
काठमाडौं – निमोनिया भनेको फोक्सोमा हुने संकमण हो। निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने, कोखा हान्ने हुन्छ। कडा निमोनियाले मानिसको मृत्युसमेत हुनसक्छ। विश्वमा प्रत्येक वर्ष झण्डै एक करोड बालबलिकाको मृत्य निमोनिया, झाडापखला, दादुरा, मलेरिया, एचआईभी एड्स तथा कुपोषण जस्ता रोगबाट हुने गर्दछ। एक तथ्याङ्क अनुसार संसारभर करिब १६ लाख बालबालिकाको निमोनियाबाट मात्र […]
सतर्कता अपनाउन र तयारी अवस्थामा रहन सरोकारवाला निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
चीनलगायत देशमा बालबालिकामा फैलिइरहेको निमोनिया नेपालमा पनि फैलिन सक्ने जोखिम रहेको भन्दै स्वास्थ्य मन्त्रालयले रोकथामको तयारीमा जुट्न निर्देशन दिएको छ ।...
वृद्ध अवस्थामा ज्यान नै लान सक्ने समस्या हो, निमोनिया । विश्वव्यापी तथ्यांकले यसै भन्छ । विश्वव्यापी रुपमा मृत्युको शीर्ष दश कारणमध्ये निमोनिया पनि एक रहेको विभिन्न अध्ययनले देखाएको छ । खासगरी समयमा उपचार हुन नपाउँदा यसले ज्यान नै लाने जोखिम रहन्छ । वाह्य जीवाणु, परजीवि, फंगस र क्षयरोगमा हुने किटाणु जस्ता तत्वले फोक्सोमा प्रवेश गरी […]
काठमाडौं : अज्ञात संक्रमणका कारण निमोनिया संक्रमण बढ्न थालेपछि चीनमा सतर्कता अपनाउन थालिएको छ। यसबाट धेरै बालबालिका प्रभावित भएका छन्। चीनमा बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । विरामीको जाँच गर्दा मायोप्लाज्मा कीटाणु, कोभिड १९ भाइरस, प्याथोजेन्स, इन्फ्लुएन्जा र सिन्किस्थिर भाइरस देखिएको जनाइएको छ।चीनको साङहाइ‚ पेकिङ जस्ता ठूला शहरमा एकैपटक बालबालिकामा निमोनिया फैलिई अस्पतालमा विरामीको चाप बढिरहेको चिनियाँ सञ्चारमाध्
मंसिरको पहिलो सातासँगै विस्तारै चिसो बढिरहेको छ। यो चिसोको मौसममा बालबालिका, वृद्धवृद्धा मात्र नभई युवा उमेरका मानिसलाई पनि विभिन्न समस्या देखिने गर्छन्। यो समयमा रुघाखोकी र निमोनियाको समस्या धेरै देखिन्छ। रुघाखोकीलाई सामान्य ठानेर समयमा उपचार नगरेमा निमोनिया हुनसक्छ। दीर्घ रोग भएकालाई झन् निमोनियाको सङ्क्रमणको जोखिम बढी हुने चिकित्सक बताउँछन्। किन हुन्छ निमोनिया ?, चिसो बढेसँगै […]
रुघाखोकी बिग्रिएर फोक्सोमा संक्रमण हुने रोग हो निमोनिया । पछिल्लो समय निमोनिया मृत्युको एक मुख्य कारण बनिरहेको छ । विश्वव्यापी रुपमा मृत्युको शीर्ष १० कारणमध्ये निमोनिया पनि एक रहेको विभिन्न अध्ययनले देखाएका छन् । सामान्यतया पाँच वर्षमुनि बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिक लाग्ने र मृत्यु हुने जोखिम बढी हुन्छ । निमोनिया चाहिं के कारणले […]
यदि लक्षण जटिलता तिर गए श्वास-प्रश्वासमा समस्या, र बर्डफ्लू निमोनिया देखिन सक्नेछ। समयमा नै उपचार नपाए/ढिला भए संक्रमितको मृत्यु समेत हुनसक्दछ। दश बर्डफ्लू संक्रमित मध्ये ६ जनासम्मको मृत्यु हुनसक्दछ।
जोन हप्किन्स युनिभर्सिटीले गरेको विश्वव्यापी सर्वेक्षणअनुसार निमोनिया संक्रमणबाट गत वर्ष विश्वभर आठ लाखभन्दा बढी बालबालिकाको ज्यान गएको थियो । अर्थात् विश्वभर निमोनियाका कारण प्रत्येक ३९ सेकेन्डमा एक बच्चाको ज्यान जान्छ...
निमोनिया भएका बच्चाहरुमा अन्य स्वास्थ्य समस्याहरु जस्तै झाडापखला, दादुरा, औलो, कुपोषण समेत देखा पर्न सक्छ। यदि बच्चामा माथिको चिन्ह वा लक्षणहरु देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ।