काठमाडौं : अज्ञात संक्रमणका कारण निमोनिया संक्रमण बढ्न थालेपछि चीनमा सतर्कता अपनाउन थालिएको छ। यसबाट धेरै बालबालिका प्रभावित भएका छन्। चीनमा बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । विरामीको जाँच गर्दा मायोप्लाज्मा कीटाणु, कोभिड १९ भाइरस, प्याथोजेन्स, इन्फ्लुएन्जा र सिन्किस्थिर भाइरस देखिएको जनाइएको छ।चीनको साङहाइ‚ पेकिङ जस्ता ठूला शहरमा एकैपटक बालबालिकामा निमोनिया फैलिई अस्पतालमा विरामीको चाप बढिरहेको चिनियाँ सञ्चारमाध्