मंसिरको पहिलो सातासँगै विस्तारै चिसो बढिरहेको छ। यो चिसोको मौसममा बालबालिका, वृद्धवृद्धा मात्र नभई युवा उमेरका मानिसलाई पनि विभिन्न समस्या देखिने गर्छन्। यो समयमा रुघाखोकी र निमोनियाको समस्या धेरै देखिन्छ। रुघाखोकीलाई सामान्य ठानेर समयमा उपचार नगरेमा निमोनिया हुनसक्छ। दीर्घ रोग भएकालाई झन् निमोनियाको सङ्क्रमणको जोखिम बढी हुने चिकित्सक बताउँछन्। किन हुन्छ निमोनिया ?, चिसो बढेसँगै […]