वृद्ध अवस्थामा ज्यान नै लान सक्ने समस्या हो, निमोनिया । विश्वव्यापी तथ्यांकले यसै भन्छ । विश्वव्यापी रुपमा मृत्युको शीर्ष दश कारणमध्ये निमोनिया पनि एक रहेको विभिन्न अध्ययनले देखाएको छ । खासगरी समयमा उपचार हुन नपाउँदा यसले ज्यान नै लाने जोखिम रहन्छ । वाह्य जीवाणु, परजीवि, फंगस र क्षयरोगमा हुने किटाणु जस्ता तत्वले फोक्सोमा प्रवेश गरी […]