निमोनियाको जोखिम र बच्ने उपाय

काठमाडौं – निमोनिया भनेको फोक्सोमा हुने संकमण हो। निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने, कोखा हान्ने हुन्छ। कडा निमोनियाले मानिसको मृत्युसमेत हुनसक्छ। विश्वमा प्रत्येक वर्ष झण्डै एक करोड बालबलिकाको मृत्य निमोनिया, झाडापखला, दादुरा, मलेरिया, एचआईभी एड्स तथा कुपोषण जस्ता रोगबाट हुने गर्दछ। एक तथ्याङ्क अनुसार संसारभर करिब १६ लाख बालबालिकाको निमोनियाबाट मात्र […]

सम्बन्धित सामग्री

चिसो समयमा भाइरल इन्फेक्सनको जोखिम किन?

उनी भन्छन्, ‘नसर्ने रोगहरुको प्रायः कारण थाहा हुँदैन। त्यसैले नसर्ने रोगलाई नियन्त्रण गर्न गाह्रो छ। तर संक्रामक रोगहरुको त स्रोत, सर्ने माध्यम, कारण र बच्ने उपाय थाहा हुन्छ। त्यसैले यसको स्रोत थाहा पाएर प्रभावकारी रुपमा उपायहरु अवलम्बन गर्यौं‍ भने संक्रमणलाई रोक्न सकिन्छ।’

हैजाको जोखिम, बच्ने उपाय र उपचार

यो वर्षाको समय हो। यो समयमा विशेषगरी प्राय ठाउँका पानीका मुहान फोहोर हुने र वर्षाको कारणले मुहानमा नै फोहोर जम्मा हुने गर्दछ त्यसैले फोहोर पानी पिउँदा शरीरमा विभिन्न प्रकारका रोग लाग्ने सम्भावना हुन्छ। यो समयमा सबैभन्दा धेरै लाग्ने रोग हैजा हो। हैजा खास गरेर भिब्रियो कलेरा ब्याक्टेरियाबाट लाग्ने रोग हो। दूषित पानीको प्रयोगले यो रोग […]

कसरी लाग्छ हैजा ? हैजाबाट बच्ने उपाय के हुन् ?

मनसुनमा छिनमै घाम लाग्ने र छिनमै वर्षा हुने हुन्छ । जसकारण, पानीका स्रोतहरू धेरै दूषित भएर हैजाको प्रकोप फैलने जोखिम रहन्छ । हैजाको मुख्य कारण दूषित पानी र अस्वस्थ खानपान...

कालाजारको जोखिम र बच्ने उपाय

काठमाडौं- हरेक वर्ष नेपालमा गर्मी मौसम सुरु भएपछि विभिन्न प्रकारका संक्रमति रोग फैलने गर्छन्। यो समयमा लामखुट्टेको टोकाइबाटसमेत विभिन्न स्वास्थ्य समस्या देखिने गरेका छन्। गर्मीयाम सुरु भएसँगै कालाजारका बिरामी भेटिन थालेका छन्। लामखुट्टेको टोकाइका कारण कालाजार नामक रोग लाग्ने गर्छ। गर्मीयाममा घर, आँगन अगाडि हुने फोहर र खाल्डामा पानी जम्ने भएकाले लामखुट्टेले सन्तान बढाइरहेको हुन्छ। […]

जोखिम न्यूनीकरणका लागि विपद्पूर्व तयारी अभ्यास

काठमाडौँ – कञ्चनपुरको दोधारा चाँदनीस्थित जोगबुढा नदीमा बाढीबाट बच्ने उपाय र खोज उद्धारका बारेमा समुदायस्तरमा नमूना अभ्यास प्रदर्शन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थान दोधारा चाँदनीले राष्ट्रिय समाज कल्याण सङ्घ र दोधारा चाँदनी नगरपालिकाको सहयोगमा बाढीबाट बच्ने उपाय र खोज उद्धार नमूना अभ्यास प्रदर्शन गरेको हो । सीमा सुरक्षा […]

भाइरलको जोखिम र बच्ने उपाय

काठमाडौं – मौसम परिवर्तनसँगै हामी विस्तारै जाडोबाट गर्मीतर्फ जाँदै छौँ। यो मौसममा हाम्रो शरीरमा ब्याक्टेरियाका कारण ज्वरो, रुघाखोकी भाइरल ज्वरो जस्ता सरुवा रोग लाग्ने सम्भावना धेरै हुन्छ। अहिलेको मौसम परिवर्तनको समयमा बिहान बेलुका चिसो तथा दिनमा गर्मी बढ्नुका साथै अत्यधिक प्रदूषण हुने भएकाले पनि स्वास्थ्यमा विभिन्न खालका समस्या देखा पर्छन्। यो मौसममा स्वास्थ्यमा देखिएको समस्याको […]

बाढीपहिरोको बढ्दो जोखिम र बच्ने उपाय

हाम्रो देशमा लगभग ६ हजार खोलानाला र ८ सय ६६ जति पहाडहरू अवस्थित छन् । त्यसैले हाम्रो देश नेपाललाई विश्वको जलस्रोतको दोस्रो धनी देशका रूपमा चिनिन्छ भने यहाँ अवस्थित हिमाल, पहाड, प्राकृतिक सम्पदा र यहाँको सौन्दर्यताको बयान जति नै गरे पनि कम होला । त्यसैले यहाँका मनमोहक दृश्यहरूको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आउने […]

टाउको दुख्ने समस्या र बच्ने उपाय

टाउको दुख्ने समस्या कहिल्यै नभोगेका नेपाली कम नै होलान्। तपाईंलाई पनि कुनै न कुनै समयमा टाउको दुख्ने समस्याले सताएको हुनसक्छ। स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नसर्ने रोग सम्बन्धि जोखिम तत्वको सर्वेक्षणले पनि १५ दशमलव २ प्रतिशत व्यक्तिमा टाउको दुखाइको समस्याका कारण काम नै गर्न नसक्ने अवस्थाामा पुगेको देखाएको छ। पछिल्लो समय टाउको दुख्यो भन्ने शब्द प्राय […]

वर्षामा हैजाको जोखिम, उपचार र बच्ने उपाय

हैजा खासगरी भिब्रियो कलेरा भाइरसबाट हुने रोग हो। दूषित पानीको प्रयोगले यो रोग लाग्ने गर्छ। काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने अन्डरग्राउन्ड पानीलाई परीक्षण गर्दा भिब्रियो कलेरा भाइरस पाइएको छ। जसले गर्दा यो वर्षायामको सिजन र गर्मी सिजनमा हैजा बढी देखिने गर्छ। एक ठाउँबाट सक्रंमण भएका व्यक्ति अन्य ठाउँमा गएर सुरक्षित ठाउँमा दिसा पिसाब गर्दा […]

बाढी पहिरोपछि हुन सक्ने रोगको जोखिम र बच्ने उपाय

काठमाण्डाै - बाढी, पहिरोलगायतका विपत्तिपछि विभिन्न रोगको जोखिम हुने भएकाले  सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् । बाढी  र पहिरोका कारण विशेष गरी पानी, खाना र किटजन्य रोगहरुको जोखिम बढ्छ । बाढी तथा पहिरोका कारण पानीका मुहानहरु कतै पुरिने, त कतै दूषित हुने सम्भावना रहन्छ । दूषित पानी पिउँदा विभिन्न  रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले सुझाव दिनुभएको छ ।  उहाँका अनुसार बाढी र पहिरोपछि पानीजन्य ...