निजी क्षेत्रद्वारा एमसीसी अनुमोदनको स्वागत, नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण उपलब्धि हुने दाबी

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी पारित भएकोमा देशको निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपाललगायत संस्थाले आज साेमवार विज्ञप्ति निकालेर एमसीसी पारित हुनु नेपालको पूर्वाधार विकासको लागि सकारात्मक विषय भएको र यसलाई तत्कालै कार्यान्वयनमा लैजान मागसमेत गरेका छन् ।  उद्योग वाणिज्य महासङ्घले नेपालको विकासमा रणनीतिक महत्त्व राख्ने विद्युत् प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई स...

सम्बन्धित सामग्री

आफ्नो मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने भारतीय आर्थिक सल्लाहकारको दाबी

काठमाडौँ- भारतका प्रमुख आर्थिक सल्लाहकार अनन्त नागेश्वरनले आफ्नो मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने दाबी गरेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने प्रक्षेपण गरेको भएपनि उनले आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने दाबी गरेका हुन् । भारतीय समाचार संस्था पीटीआईका अनुसार उच्च आवृत्ति सूचकांक तीव्र गतिमा सुधार भइरहेको भन्दै उनले चालु […]

घोषणापत्रमा आर्थिक सुधारका दाबी

नेपाली कांग्रेसले न्यूनतम वार्षिक ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गर्ने वाचा गर्दै आफ्नो चुनावी घोषणापत्रलाई संकल्पपत्रको नाममा सार्वजनिक गरेको छ । २०४८ सालपछि नेपाली कांग्रेस नेतृत्वको सरकारले पहिलो चरणको आर्थिक सुधार सुरु गरेका कारण हालसम्म अर्थतन्त्र चलायमान रहेको तथा वामपन्थी राजनीतिक दलहरूले त्यसको खुलेर विरोध गरे पनि आफू सत्तामा रहँदा […]

आर्थिक समृद्धिको आधार तयार भएको दाबी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्वपूर्ण आधार तयार भएको बताएकी छन् । वाम–लोकतान्त्रिक गठबन्धनले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढेको दाबी गरिन् ।“स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौं, भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई […]

ईयू नेटोको आर्थिक विभाग मात्रै भएको रुसको दाबी

युरोपेली संघ नेटोको आर्थिक विभाग मात्रै भएको रुसका विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखोरोभाले दाबी गरेका छन् । युक्रेनको भ्रमणपछि  ईयूका विदेश नीतिका प्रमुख जोसेप बोरेलले ट्वीट गर्दै भनेका छन्,‘यो युद्ध अवस्य पनि जित्नु पर्ने छ ।’ ‘आर्थिक संगठनहरुका लागि यो लामो अवधिसम्म युरोपेली संघको रुपमा रहने छैन । यो केवल नेटाको आर्थिक सम्बन्धको विभाग मात्रै हो, ’जाखोरोभले बताएका छन् ।युक्रेनमा २४ फेबु्रअरीमा रुसी अक्रमण भएदेखि नेटोका मुलुकहरुले ठूलो परिमाणमा युक्रेनलाई द

रुसले चीनसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीको दाबी

रुसले युक्रेनमाथिको आक्रमणका लागि चीनसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । अमेरिकाको फाइनान्सियल टाइम्स र न्युयोर्क टाइम्ससहितका पत्रिकाले अमेरिकी अधिकारीलाई उदृत गर्दै रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोगको माग गरिरहेको दाबीसहितको खबर छापेका बीबीसीले जनाएको छ । खबरमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै चीनसँग सैन्य सहयोग माग गरेको दाबी गरिएको छ । अमेरिकी अधिकारीले रुसले चीनसँग कस्ता हतियार वा सैन्य सामग्री माग गरिरहेको छ भन्नेबारे खुलाएका भने छैनन् । चीन अहिलेसम्म ...

आफूले आर्थिक विकासलाई राष्ट्रिय एजेन्डा बनाएको ओलीको दाबी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले आर्थिक विकासलाई राष्ट्रिय एजेन्डा बनाएको दाबी गरेका छन्।आइतबार उद्योगी व्यवसायीहरुसँगको छलफलमा ओलीले मानिसको मथिङ्गल हल्लिने गरी विकास गरेको दाबी पनि गरे। उनले भने,‘हाम्रो पार्टी पहिलो हो जसले सरकारमा गएपछि आर्थिक एजेन्डालाई प्रमुख बनायो। यी खास विषयमा चर्चा हुँदैन्थ्यो, यसलाई हामीले राष्ट्रिय विषय बनायौँ। मानिसको मथिङ्गल हल्लिने कुरा पनि भए।’ओलीले हालको सरकारले बजेट संशोधन गरेर अनावश्यक फुर्तिफार्ति देखाएको सम

रोजगारी सिर्जनाको दाबी र सत्यता

सरकारको दाबी मान्ने हो भने कोभिड–१९ का कारण स्वदेश र विदेशमा कार्यरत नेपालीको रोजगारीमा असर परिरहेका बेला प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत आर्थिक वर्ष २०७७-०७८ मा १ लाख ६९ हजार ७ सय २५ जनाले न्यूनतम एक सय दिनको रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दाबी छ । हुनत सरकारले गत आर्थिक वर्षको लागि प्रधानमन्त्री […]

आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अर्थमन्त्रीको दाबी

अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै प्राप्त हुने दाबी गरेका छन् । विभिन्न समस्याका कारण विगतमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने गरे तापनि अब त्यस्तो समस्या नहुने बताउँदै उनले लक्ष्य भेटिने दाबी गरेका हुन ।बिहीवार प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले अहिले कोभिड महामारीपछि ९८ प्रतिशत उद्योग, कलकारखानाहरू पुनः सञ्चालनमा आइसकेको बताए । सबैतिर आर्थिक गतिविधि बढेको र यसले पनि आर्थिक वृद्धिमा मद्दत पु¥याउने उनको भनाइ छ ।