ईयू नेटोको आर्थिक विभाग मात्रै भएको रुसको दाबी

युरोपेली संघ नेटोको आर्थिक विभाग मात्रै भएको रुसका विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखोरोभाले दाबी गरेका छन् । युक्रेनको भ्रमणपछि  ईयूका विदेश नीतिका प्रमुख जोसेप बोरेलले ट्वीट गर्दै भनेका छन्,‘यो युद्ध अवस्य पनि जित्नु पर्ने छ ।’ ‘आर्थिक संगठनहरुका लागि यो लामो अवधिसम्म युरोपेली संघको रुपमा रहने छैन । यो केवल नेटाको आर्थिक सम्बन्धको विभाग मात्रै हो, ’जाखोरोभले बताएका छन् ।युक्रेनमा २४ फेबु्रअरीमा रुसी अक्रमण भएदेखि नेटोका मुलुकहरुले ठूलो परिमाणमा युक्रेनलाई द