स्रोत साधनको अभावले निर्वाचन सुरक्षा प्रभावित नहोस्ः निर्वाचन आयोग

काठमाडौं, २४ चैत्र । सुरक्षा निकायबाट माग भएको आधारभुत स्रोतसाधन र सुविधा उपलब्ध गराउन निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ । आयोगले स्रोत साधनको अभावमा निर्वाचन गराउन कठिन हुने भन्दै यसबारेमा अर्थमन्त्रालयलाई पत्र पठाएको जनाएको छ। आयोगका अनुसार सुरक्षाकर्मीलाई पेट्रोलिङका सवारी साधनको लागि अभाव त कयौ थोत्रा भएका कारण चलाउन नमिल्ने अवस्थामा रहेका छन् । […]

सम्बन्धित सामग्री

माथिल्लो डोल्पामा रोकिएका कर्मचारी हेलिकप्टरबाट ल्याइने

काठमाडौँ,८ मँसिर । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी ल्याउन नेपाली सेनाको हेलिकप्टर दुनै पुगेको छ । जिल्ला निर्वाचन सुरक्षा समिति तथा निर्वाचन अधिकृतको कार्यालय डोल्पाले बुधबार निर्वाचन आयोग नेपाललाई कर्मचारी उद्धार गर्न आग्रह गरेसँगै आज बिहान हेलिकप्टर दुनै पुगेको हो । समुद्री सतहदेखि चार हजार १० मिटर […]

निर्वाचन सुरक्षा योजना बनाउन सरकारलाई आयोगको निर्देशन

काठमाडौँ - निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकारलाई आज चार बुँदे निर्देशन दिएको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना ...

निर्वाचन सुरक्षा योजना बनाउन सरकारलाई आयोगको निर्देशन

काठमाडौँ - निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकारलाई आज चार बुँदे निर्देशन दिएको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना ...

निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकारलाई आज चार बुँदे निर्देशन दिएको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध  गराउन निर्देशन दिएको हो । त्यसैगरी गत वैशाख ३० गतेसम्म सम्पन्न विभिन्न निर्वाचनबाट उपलब्ध तथ्य, तथ्याङ्क समेतका आधारमा मतदान कार्यमा विभिन्न खालका अ

निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन दिएको हो।...

एकै चरणमा निर्वाचन : सुरक्षा र व्यवस्थापन चुनौती

आगामी मंसिर ४ मा एकै चरणमा सम्पन्न गर्ने गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोग, गृह मन्त्रालय र चार वटै सुरक्षा निकायले आ–आफ्नोतर्फबाट सुरक्षा कार्ययोजना निर्माणको तयारी अघि बढाएका छन् ।

सरकारले गठन गर्‍यो निर्वाचन सुरक्षा समिति

सरकारले प्रतिनिधिसभा निर्वाचन सुरक्षा तथा तयारी समिति गठन गरेको छ । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहसचिव तहका अधिकृत सम्मिलित समिति गठन गरेका हुन् ।

निर्धक्क भएर भोट हाल्नुस् : निर्वाचन आयोग :: Pahilopost.com

काठमाडौं : निर्वाचन आयोगले प्रदेश नम्बर-२ मा भोलि हुने स्थानीय तह निर्वाचनमा निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आज पत्रकार सम्मलन गरी सीमा नाकादेखि मतदान केन्द्र र पुरै प्रदेश नम्बर दुईको निर्वाचन सुरक्षा चुस्त बनाइएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन

निर्वाचन सुरक्षा समितिको बैठकः मतगणना नसकिएसम्म चुनौती

काठमाडौं । निर्वाचन आयोग सुरक्षा समितिले निर्वाचन सम्पन्न भएर मतगणना नसकिएसम्म चुनौती कायमै रहने निष्कर्ष