‘निष्पक्ष न्यायका लागि कानुन व्यवसायीको आचरण महत्त्वपूर्ण’

दोलखा : सर्वोच्च अदालतका कायममुकायम (कामु) प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले निष्पक्ष न्यायका लागि कानुन व्यवसायीको आचरण महत्त्वपूर्ण हुने बताएका छन्।नेपाल बार एशोसिएशन दोलखाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले कानुन व्यवसायी असल आचरणयुक्त हुनुपर्ने बताए।उनले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकार र कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै कानुनी राज्य र पीडितलाई निष्पक्ष न्याय दिलाउने कुरामा समेत पत्रकार र कानुन व्यवसायीले भूमिका खेल्नुपर्ने बताए।

सम्बन्धित सामग्री

कानुन क्षेत्रमा योगदान गर्नेलाई बुद्ध एयरको सम्मान

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्ना संस्थापक अध्यक्षको स्मृतिमा पुरस्कार स्थापना गरेको छ । कम्पनीले कानुन तथा न्यायका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई ‘स्व सुरेन्द्रबहादुर बस्नेत पुरस्कार’ प्रदान गर्ने भएको छ । हरेक दुई वर्षमा नेपालमा कानुन तथा न्यायका क्षेत्रमा सुधार, अन्वेषणलगायत विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई पुरस्कार प्रदान गरिने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको …

संक्रमणकालीन न्यायमा संसदलाई विज्ञको सुझावः कसुर वर्गीकरण गर्दा गम्भीरता देखाऊ

काठमाडौँ – कानुन र संक्रमणकालीन न्यायका जानकारहरुले मानव अधिकार उल्लंघनका घटनाको वर्गीकरण गर्दा सावधानी अपनाउन सुझाव दिएका छन्। संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि कानुन लन्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमिति समक्ष सुझाव दिन पुगेका जानकारहरुले घटनाको वर्गीकरण सचेतता पूर्वक गर्न आग्रह गरेका हुन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, न्याय तथा मेलमिलाप आयोग ऐन २०७१ […]

द्वन्द्वपीडितको न्यायका निम्ति सरकार प्रतिबद्ध छ : कानुनमन्त्री

काठमाडौं :  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले शान्ति सम्झौता र अन्तर्राष्ट्रिय कानुनी मान्यताको प्रतिबद्धता अनुरुप सशस्त्रद्वन्द्वको क्रममा पीडितको न्यायको निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ को सैद्धान्तिक पक्षमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले शान्ति सम्झौताका साथै सर्वोच्च अदालतको फैसला र नेपालले जनाएको प

अफगानिस्तानमा इस्लामी कानुन लागू हुने

एजेन्सी- अफगानिस्तानको तालिवान सरकारका सर्वोच्च नेता मुल्लाह हिबातुल्लाह अखुन्जादाले अफगानिस्तानमा इस्लामी कानुन लागू गर्न आह्वान गरेका छन्। उनले अफगानिस्तानको स्वतन्त्रताका लागि र जनताको न्यायका लागि इस्लामी कानुन लागू हुनुपर्नेमा जोड दिए। इस्लामिक नेता तथा अगुवाहरूको भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले इस्लामी कानुन कार्यान्वयन गर्नु तालिवान सरकारको मुख्य कार्यभार हुने बताए। ‘हामी अहिले इस्लामी प्रणालीमा छौँ, […]

दोस्रो विवाहमा अंश फिर्ता : पारिवारिक न्यायका दृष्टिले समेत विभेदकारी

सम्पत्तिमा महिला र पुरुषको समान हक कायम गर्नुपर्ने कैयौं सवालमा कानुन अद्यावधिक गर्न चासो नदिएको कानुन आयोगले दोस्रो विवाह गर्ने महिलाले अंश फिर्ता गर्नुपर्ने प्रस्ताव अघि बढाएर समाजमा पितृसत्ताको जग कमजोर छैन भन्ने सन्देश दिएको छ ।

अन्यायमा सर्वसाधारण, न्याय खोज्दै कानुन व्यवसायी !

न्युज अफ नेपाल, काठमाडौँ। न्यायालयको न्यायका लागि विभिन्न माग राख्दै नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुले सर्वसाधारणलाई भने न्याय दिन सकेका छैनन् । दुई समूहमा बाँडिएका वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दे सर्वोच्च परिसरमै विरोध प्रदर्शनमा उत्रिएपछि न्यायालय ठप्प भएको हो । न्यायका लागि देशका विभिन्न स्थानबाट काठमाडौँ आइपुगेका सर्वसाधारण न्यायालयको अराज […]

प्रधानन्यायाधीशविरुद्ध गम्भीर कदम चाल्न सांसदहरुलाई सञ्जालको आग्रह

‘न्यायका लागि मानव अधिकार’ सञ्जालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनको मागसहित आन्दोलनरत कानुन व्यवसायीमाथि प्रहरीद्वारा गराइएको हस्तक्षेपप्रति आपत्ति जनाएको छ ।बिहीबार विज्ञप्ति जारी गर्दै सञ्जालले संविधान, कानुन र अन्तर्राष्ट्रिय मानव अधिकारले ग्यारेन्टी गरेको ‘नागरिकले न्याय प्राप्त गर्ने, शान्तिपूर्वक भेला हुने, असहमति जनाउने, विरोध प्रदर्शन गर्ने’ अधिकारको प्रयोग गर्न बन्देज गराउँदै कानुन व्यवसायीमाथि प्रहरी परिचालन गरिनुले प्रधानन्यायाधीशबाट संविधान,

केका लागि कानुन तोड्न पनि पछि परिँदैन ?

मानिस विभिन्न कारणले नियम–कानुन तोड्छन् । केहीले मायाका लागि कानुन तोड्छन् भने कहिले न्यायका लागि । कहिलेकाहीँ हामी विचारलाई परिष्कृत गर्न पनि नियमका सीमा तोड्छौँ । त्यो भनेको यथास्थितिमा क्रमभंग गर्न पनि नियम...