न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी

काठमाडौँ – सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलको बैठक जारी छ। एमाले नेता तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बसीरहेको हो। अर्थ मन्त्रालयमा बिहीबार बसेको कार्यदलको बैठकमा सामान्य छलफल भएपनि सहमति जुट्न नसकेपछि आज यसलाई अन्तिम रुप दिने प्रयास भएको छ। कार्यदलका सदस्य नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन […]

सम्बन्धित सामग्री

न्यूनतम साझा कार्यक्रमलाई फाइनल गर्न मस्यौदा कार्य दलको बैठक

काठमाडौं : सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्य दलको बैठक सुरु भएको छ।शुक्रबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक सिंहदरवारस्थित अर्थ मन्त्रालयमा सुरु भएको  हो। कार्य दलले आजै सो मस्यौदालाई अन्तिम रुप दिने र एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गर्ने बताइएको छ।सरकारले यही पुस २६ गते विश्वासको मत लिनेछ। सो भन्दाअघि नै सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ।एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्

सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु

सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको  हो। कार्यदलले आजै सो मस्यौदालाई अन्तिम रुप दिने...

न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज अन्तिम रुप दिइने

काठमाडौँ – सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलको बैठक आज बस्दै छ। एमाले नेता तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे बस्दैछ। अर्थ मन्त्रालयमा बिहीबार बसेको कार्यदलको बैठकमा सामान्य छलफल भए पनि सहमति जुट्न नसकेपछि आज बैठक बस्न लागेको हो। कार्यदलका सदस्य नेकपा माओवादी केन्द्रका नेता वर्षमान […]

न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज अन्तिम रुप दिइने

काठमाडौं : सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलको बैठक आज बस्दै छ।  एमाले तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे तय भएको छ। अर्थ मन्त्रालयमा बिहीबार बसेको कार्यदलको बैठकमा सामान्य छलफल भए पनि सहमति जुट्न सकेन। कार्यदलका सदस्य नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थताका कारण अनुपस्थित भएपछि बिहीबारको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न नसकेको हो। कार्यदलका संयोजक तथा उपप्रधानमन्त्री विष

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक भोलि बस्ने

काठमाडौं, २१ पुष । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन आज बस्ने भनिएको मस्यौदा कार्यदलको बैठक स्थगित भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई पूर्णता दिनका लागि उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन भएको कार्यदल गठन भएको थियो । बैठक भोलि विहान ११ बजे बस्ने गरि स्थगित भएको बताइएको छ । भोलिको बैठकले […]

न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रुप दिइने

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी भएको छ । त्यसका लागि सहमति जुटाउन सत्ता पक्षीय कार्यदलको बैठक आज पनि बस्दैछ । बालुवाटारमा बस्ने बैठकले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी छ । हिजो बिहान र बेलुकी दुई पटकसम्म कार्यदलको बैठक बसे पनि अन्तिम टुंगो लगाउन भने सकेको थिएन । […] The post न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रुप दिइने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन कार्यदलमा तेस्रो दिन पनि छलफल

सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्तारुढ कार्यदलको बैठक बुधवार लगातार तेस्रो दिन पनि बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी कार्यदलको बैठकले सरकारका प्राथमिकता र कामको खाकालाई अन्तिम रुप दिने बताइएको छ ।  न्यूनतम साझा कार्यक्रम तयार भएको र त्यसलाई अन्तिम रुप दिने काम भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदलमा कांग्रेस, माओवादी केन्द्र र जसपाको तर्फबाट दुई–दुई जना सदस्य छन् ।  कार्यदलले बनाएको न्यूनतम साझा का...

सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन कार्यदल सक्रिय

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन सत्तारुढ दलका दोस्रो तहका नेताहरू रहेको कार्यदलको बैठक बसिरहेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार जारी कार्यदलको बैठकले सरकारका प्राथमिकता र कामको खाकालाई अन्तिम रुप दिने बताइएको छ ।  नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदलमा कांग्रेस, माओवादी केन्द्र र जसपाको तर्फबाट दुई–दुई जना सदस्य छन् । कार्यदलले बनाएको न्यूनतम साझा कार्यक्रमको खाकामाथि सोमवार सत्तारुढ दलका शीर्ष नेताहरूले छलफल गरेका थिए ।  साझा कार्यक्रममा यसै वर्ष...

सत्तारूढ कार्यदलको बैठक जारी, सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं।सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्तारूढ कार्यदलको बैठक बसेको छ। सोमबारको बैठकले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको खाकालाई अन्तिम रुप दिन प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेकोछ।कार्यदलले तयार पारेको मस्यौदालाई गठबन्धनको शीर्षनेताहरुको आजै बैठक बसेर सार्वजनिक गरिने जनाइएकोछ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा सात सदस्यीय कार्यदलमा कांग्रेसबाट २, माओवादी केन्द्रबाट २ र जसपाबाट २ सदस्य छन्।