काठमाडौं : सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्य दलको बैठक सुरु भएको छ।शुक्रबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक सिंहदरवारस्थित अर्थ मन्त्रालयमा सुरु भएको हो। कार्य दलले आजै सो मस्यौदालाई अन्तिम रुप दिने र एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गर्ने बताइएको छ।सरकारले यही पुस २६ गते विश्वासको मत लिनेछ। सो भन्दाअघि नै सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ।एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्