न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक भोलि बस्ने

काठमाडौं, २१ पुष । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन आज बस्ने भनिएको मस्यौदा कार्यदलको बैठक स्थगित भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई पूर्णता दिनका लागि उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन भएको कार्यदल गठन भएको थियो । बैठक भोलि विहान ११ बजे बस्ने गरि स्थगित भएको बताइएको छ । भोलिको बैठकले […]

सम्बन्धित सामग्री

सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक भोलि बस्ने (भिडिओ)

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आजको लागि स्थगित भएको छ । साझा कार्यक्रमलाई पूर्णता दिन एमाले उपाध्यक्ष तथा उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन भएको कार्यदलको बैठक भोलि ११ बजे बस्न लागेको हो । भोलि बस्ने बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने अर्थमन्त्री पौडेलले बताए । विभिन्न दल सहभागी भएकाले न्यूनतम […]