सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन कार्यदलमा तेस्रो दिन पनि छलफल

सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्तारुढ कार्यदलको बैठक बुधवार लगातार तेस्रो दिन पनि बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी कार्यदलको बैठकले सरकारका प्राथमिकता र कामको खाकालाई अन्तिम रुप दिने बताइएको छ ।  न्यूनतम साझा कार्यक्रम तयार भएको र त्यसलाई अन्तिम रुप दिने काम भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदलमा कांग्रेस, माओवादी केन्द्र र जसपाको तर्फबाट दुई–दुई जना सदस्य छन् ।  कार्यदलले बनाएको न्यूनतम साझा का...

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओलीलाई न्यूनतम साझा कार्यक्रम बुझाइदै

२ असोज, काठमाडौं। सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सम्मिलित मस्यौदा समितिले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको छ । सरकार सञ्चालनका लागि सत्तारुढ दलहरुले न्यूनतम साझा कार्यक्रम तयार पार्न केही दिन अगाडि मस्यौदा …

सरकारको न्यूनतम साझा कार्यक्रम आज शीर्ष नेतालाई बुझाइने

काठमाडौँ – सत्ता साझेदार दलले गठन गरेको कार्यदलले तयार गरेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज शीर्ष नेतालाई बुझाइने भएको छ। अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज सत्ता साझेदार दलका शीर्ष नेतालाई बुझाउने भएको हो । १४ गते गठित कार्यदललाई पाँच दिनको कार्यादेश दिइए पनि ९ दिन लगाएर तय गरेको […]

कस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम ?

काठमाडौं । सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको घटना उजागर गरी कानुनी कारबाही अगाडि बढाउने भएको छ। सरकारको साझा तथा न्यूनतम कार्यक्रममार्फत भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएको विषयमा छानबिन र अनुसन्धान गरी भ्रष्टाचारी एक दिन

सरकारको न्यूनतम साझा कार्यक्रम : कानुन परिमार्जन प्राथमिकतामा

सुशासन, प्रभावकारी सेवाप्रवाह र समृद्धिको अभियानमा बाधक नीति, ऐन तथा संरचना फेर्ने  संसद्को पहिलो अधिवेशनमा कम्तीमा एक दर्जन कानुन निर्माण वा परिमार्जन गरिने  पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने सत्तासाझेदार दलहरूले सुशासन, प्रभावकारी सेवाप्रवाह र...

न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी

काठमाडौँ – सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलको बैठक जारी छ। एमाले नेता तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बसीरहेको हो। अर्थ मन्त्रालयमा बिहीबार बसेको कार्यदलको बैठकमा सामान्य छलफल भएपनि सहमति जुट्न नसकेपछि आज यसलाई अन्तिम रुप दिने प्रयास भएको छ। कार्यदलका सदस्य नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन […]

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

सत्ता साझेदार दलहरूले आज सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै छ  । कार्यदलको बैठक बिहान ११ बजे बस्न लागेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका स्वकीय सचिव एम पाण्डेले रातोपाटी बताए । विहीबार सरकारको साझा

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक भोलि बस्ने

काठमाडौं, २१ पुष । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन आज बस्ने भनिएको मस्यौदा कार्यदलको बैठक स्थगित भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई पूर्णता दिनका लागि उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन भएको कार्यदल गठन भएको थियो । बैठक भोलि विहान ११ बजे बस्ने गरि स्थगित भएको बताइएको छ । भोलिको बैठकले […]

न्यूनतम साझा कार्यक्रम : सत्ता टिकाउन कि जनतालाई राहत दिन?

काठमाडौं :  सत्तारूढ गठबन्धनले देशको आर्थिक अवस्थालाई सुधार गर्ने विषयलाई जोड दिएर सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ।सत्तारुढ गठबन्धनका नेताहरू सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने क्रममा रहेका छन्। कतिपय दलहरू भने सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमलाई हेरेर मात्र सरकारमा सहभागी हुने नहुने निर्णय गर्न पर्खाइमा रहेका छन्।सत्तारुढ गठबन्धनका नेताहरूले देशको आर्थिक अवस्थालाई सुदृढ गर्नु सरकारको मुख्य काम भएको बताएका छन्। सरकारको न्यूनतम साझा कार्यक्रममा देशको आर्थिक समस्यालाई स

बल्ल आयो साझा कार्यक्रम, अब मन्त्रिपरिषदले पूर्णता पाउने आशा

काठमाडौं : सत्तारुढ गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारले दीर्घ प्रतीक्षित न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा एक समारोहका बीच गठबन्धनले न्यूनतम साझा कार्यक्रम ल्याएको हो।सरकार बनिएदेखि नै यसको प्रतिक्षा गरिएको थियो । नेता देउवा प्रधानमन्त्री भएको करिब महिना दिन हुन लाग्दा पनि न्यूनतम साझा कार्यक्रम नभएको कारण देखाएर मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन।सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय स