एमसीसी : मैले बुझेको सोझो कुरा

एमसीसी अमेरिकाको ५०० मिलियन अमेरिकी डलर र नेपालको १३० मिलियन अमेरिकी डलर गरी जम्मा ६३० मिलियन अमेरिकी डलरको विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत गर्ने एक संयुक्त प्रोजेक्ट हो । त्यसबाट प्रशासनिक खर्च ४० मिलियन, अनुगमन/मूल्यांकन ९.५ मिलियन, सडक मर्मत ५२.३ मिलियन र बाँकी ३९८.२ मिलियन विद्युत् प्रसारण लाइन निर्माण आयोजनामा खर्च हुनेछ । […]

सम्बन्धित सामग्री

एमसीसी पास नभए नेपाल चीनको ‘मोनोपोली ल्याण्ड’ हुन्थ्यो

एमसीसी पास हुने वित्तिकै फेसबुकमा मैले स्टाटस लेखेको थिए, ‘एमसीसी संसदबाट अनुमोदन भएको छ । म अत्यन्तै खुशी छु । वास्तावमा एमसीसी अनुमोदन भएको भन्दा बढि नेपाल राष्ट्र एकतन्त्रीय कम्युनिष्ट देशद्धारा रक्षित र संरक्षित मुलुक नभएको प्रमाणित भएकोमा बहुतै खुशी छु ।’ र, म वास्तवमै यो कारणले खुशी छु । एमसीसीको कार्यान्वयनमा वास्तवमै नसोचेको चुनौतिहरु […]

ओलीले प्रचण्डसँग भने : एमसीसी राष्ट्रघाती भए मैले किन अघि बढाउँथे ?

१२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा राष्ट्रघाती कुरा केही पनि नभएको बताएका छन् । बिहीबार संसद भवन सिंहदरबारमा नेकपा माओवादी केन्द्रका नेताहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले आफूहरुले एमसीसीलाई अहिलेसम्म कहिल्यै राष्ट्रघाती नभनेको बताए । छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको […]

एमसीसी मैले त राष्ट्रघाती देखेको छैन : देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् । उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् । ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती […] The post एमसीसी मैले त राष्ट्रघाती देखेको छैन : देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमसीसीमा मैले त राष्ट्रघाती देखेको छैन : देउवा

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् । उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् । ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रका लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती सम्झौता […]

बोल्नै पर्ने भयो भन्दै देउवाले गरे प्रश्न : एमसीसी पढेको छ ?

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न सुझाव दिएका छन् । आइतबार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा देउवाले एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न आग्रह गर्दै यसबारे प्रश्नसमेत गरेका हुन् ।‘एउटा कुरा मैले यहाँ बोल्नै पर्ने भयो यहाँ, एमसीसी राष्ट्रघाती भनेको हुनाले । म अरु कुरालाई आएको थिएँ, यहाँ एमसीसी राष्ट्रघाती भन्दियो’, प्रधानमन्त्री देउवाले भने । आफूअरु नै कुरा भन्न उपस्थित भएको भएपनि एमसीसीको कुरा आएकाले बोल्नै पर्ने बा

एमसीसी पारित गर्न ओलीले पटक–पटक दबाब दिएका थिए, मैले मानिन : पूर्वसभामुख महरा

नेकपा (माओवादी केन्द्र) प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराले आफू सभामुख भएको बेला निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित गर्न दबाब दिएको खुलासा गरेका छन् । आफू सभामुख भएको बेला तत्कालीन नेकपा अध्यक्षसमेत रहेका ओलीले तीन–तीनपटक दबाब दिँदासमेत एमसीसी सम्झौता पारित गर्न सहमत नभएपछि उनीसँग आफ्नो सम्बन्ध बिग्रेको महराले बताएका छन् । ‘म त्यतिबेला सभामुख थिएँ र प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो । उहाँले मलाई तीनपटकसम्म यसलाई पास गरौं भन्नु...

संसदबाट एमसीसी पारित हुन दिन्नौंः माओवादी केन्द्रका नेता पोखरेल

काठमाडौं, साउन २९ । नेकपा माओवादी केन्द्र लीलामणि पोखरेलले अमेरिकी मिलेनियम कर्पोरेसन (एमसीसी) संसद्बाट पारित हुन नसक्ने ठोकुवा गरेका छन् । पोखरेलले एमसीसी नेपालको राष्ट्रिय हितको अनुकूल नभएको दाबी गरे । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता पोखरेलले भने, “मैले पहिलेदेखि भन्दै आएको छु, नो एमसीसी […]