काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू राष्टको हित र जनताको भावनाको पक्षमा रहेको सुनाए । उनले आफूले अमेरिकासँग सम्बन्ध बिगार्नुपर्छ भन्ने नचाहेको सुनाए । उनले आफूले सभामुख अग्निप्रसाद सापकोटालाई प्रयोग गरेर एमसीसी सदनमा टेबुल गर्नबाट रोकेको भन्ने आरोपमा कुनै सत्यता नरहेको पनि जिकिर गरे । उनले संसद्को बैठक […]