संसदबाट एमसीसी पारित हुन दिन्नौंः माओवादी केन्द्रका नेता पोखरेल

काठमाडौं, साउन २९ । नेकपा माओवादी केन्द्र लीलामणि पोखरेलले अमेरिकी मिलेनियम कर्पोरेसन (एमसीसी) संसद्बाट पारित हुन नसक्ने ठोकुवा गरेका छन् । पोखरेलले एमसीसी नेपालको राष्ट्रिय हितको अनुकूल नभएको दाबी गरे । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता पोखरेलले भने, “मैले पहिलेदेखि भन्दै आएको छु, नो एमसीसी […]

सम्बन्धित सामग्री

संसदबाट एमसीसी पारित भएकोप्रति माओवादी नेता श्रेष्ठको असन्तुष्टि

काठमाडौँ । आइतबार बेलुका प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी पारित भए पश्चात नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आम देशभक्त नेपाली जनताले आजको दिनलाई ‘कालो दिन’को रुपमा लिन्छन् भन्दै असन्तुष्टि जनाउनुभएको छ । उहाँले आइतबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो भन्नुभएको हो । उहाँले फेसबुकमा यस्तो लेख्नु भएको छ :