एमाले मधेश प्रदेशको अधिवेशन सुरु

जनकपुरधाम- नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा सुरु अधिवेशन सुरु भएको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । २३५ सदस्य प्रदेश कमिटी चयन गर्न मधेश प्रदेशको आठवटै जिल्लाबाट खुला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट भएका छन् । […]

सम्बन्धित सामग्री

एमाले मधेश अधिवेशन : महासेठलाई उछिनेर यादव हावी हुँदै

मालेकाे मधेश प्रदेश अध्यक्षमा आधा दर्जन आकांक्षी देखिएका छन् । तर, अधिवेशन प्रतिनिधि अहिलेसम्म पूर्ण रूपमा छनोट नहुँदा अध्यक्षका आकांक्षीहरूले घोषणा गर्न सकेका छैनन् ।

मधेश सरकारले किन बोलाएन प्रदेशसभाको दोस्रो अधिवेशन ?

मधेश प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन ३१ असारमै सकिए पनि अहिलेसम्म दोस्रो अधिवेशन आह्वान भएको छैन ।

एमाले मधेश प्रदेशको अधिवेशन चैतसम्म

जनकपुरधाम : नेकपा एमालेले चैत मसान्तभित्र मधेश प्रदेश कमिटीको अधिवेशन गर्ने भएको छ।बुधबार महोत्तरीको बर्दिबासमा सम्पन्न मधेश प्रदेश सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ।नेकपा एमालेले आगामी चैत मसान्तसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने, माघ २० गतेसम्म सबै जिल्ला कमिटी बैठक सम्पन्न गर्ने तथा फागुनभित्र संगठित सदस्यता नवीकरण तथा अभिलेखीकरण गर्ने निर्णय गरेको बैठकमा सहभागी प्रदेश कमिटी सचिवालय सदस्य एवम् प्रदेश अधिवेशन प्रसारप्रचार संयोजक सोमप्रसाद शर्माले बताए।बैठकले महोत्तरी जिल्लाको अधिवेशन चैत्र

मधेश प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै

१८ पुस, जनकपुरधाम । मधेश प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथपछि आज दिउँसो १ बजेको लागि पहिलो अधिवेशन बैठक प्रदेश प्रमुख हरिशंकर मिश्रले आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रमुखले बैठक आहृवान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जानकारी दिए । सोमबारको […]

मधेश  प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै

जनकपुरधाम :  मधेश  प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।मधेश प्रदेशमा कुल सांसदको संख्या १०७ रहेको छ। मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट नेकपा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट प्राप्त गरी मधेश प्रदेशको पहिलो दल सफल भएको छ।यसैगरी, नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट प्राप्त गरी

मधेश प्रदेश : पुस १८ गते बोलाइयो प्रदेशसभाको पहिलो अधिवेशन

जनकपुरधाम : मधेश प्रदेश प्रदेशसभाको नयाँ अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुखको कार्यालयले मधेश प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते आह्वान गरेको छ।पुस १८ गते सोमबार दिउँसो १ बजे अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव राजेन्द्र पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।विज्ञप्तिमा मधेश सरकारको गत पुष १४ गतेको मन्त्रिपरिषदको प्रदेशसभा अधिवेशन आह्वानसम्बन्धी निर्णय भई आएकाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते सोमबार दिनको १ बज

मधेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि

जनकपुर : मधेश प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन बिहीबार सुरु हुँदैछ। आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट ल्याउन अधिवेशन सुरु हुन लागेको हो। बुधबार दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा नवौँ अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मनतव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।यस्तै केही दिनअघि निधन भएका प्रदेशसभा

मधेश प्रदेश सभाको बजेट अधिवेशन भोलिदेखि

जनकपुरधाम– मधेश प्रदेशसभाको बजेट अधिवेशन १९ जेठ बिहीबारबाट सुरु हुँदै छ । बिहीबारबाट सुरु हुने बजेट अधिवेशनमा आउँदो शनिबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।  मधेश प्रदेश सरकारले शनिबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए । उनका अनुसार २१ […]

मधेश प्रदेशसभाको अधिवेशन अन्त्य

जनकपुरधाम : मधेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको घोषणा गरेका छन्।मंगलबार बसेको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुख मिश्रबाट प्राप्त पत्र सदनमा पढेर सुनाएका थिए।सरकारको सिफारिसमा प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंगलबार राति १२ बजेदेखि आठौँ अधिवेशन अन्त्य गरेको जानकारी गराए।प्रदेशसभाको आठौँ अधिवेशन मंसिर २९ गतेदेखि शुरु भएको थियो। चार महिनाको अवधिमा २० वटा बैठकमा सरकारबाट तीनवटा विधेयक दर्ता भए