जनकपुरधाम : मधेश प्रदेश प्रदेशसभाको नयाँ अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुखको कार्यालयले मधेश प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते आह्वान गरेको छ।पुस १८ गते सोमबार दिउँसो १ बजे अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव राजेन्द्र पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।विज्ञप्तिमा मधेश सरकारको गत पुष १४ गतेको मन्त्रिपरिषदको प्रदेशसभा अधिवेशन आह्वानसम्बन्धी निर्णय भई आएकाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते सोमबार दिनको १ बज