मधेश प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै

१८ पुस, जनकपुरधाम । मधेश प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथपछि आज दिउँसो १ बजेको लागि पहिलो अधिवेशन बैठक प्रदेश प्रमुख हरिशंकर मिश्रले आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रमुखले बैठक आहृवान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जानकारी दिए । सोमबारको […]

सम्बन्धित सामग्री

मधेश  प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै

जनकपुरधाम :  मधेश  प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।मधेश प्रदेशमा कुल सांसदको संख्या १०७ रहेको छ। मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट नेकपा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट प्राप्त गरी मधेश प्रदेशको पहिलो दल सफल भएको छ।यसैगरी, नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट प्राप्त गरी