जनकपुरधाम : नेकपा एमालेले चैत मसान्तभित्र मधेश प्रदेश कमिटीको अधिवेशन गर्ने भएको छ।बुधबार महोत्तरीको बर्दिबासमा सम्पन्न मधेश प्रदेश सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ।नेकपा एमालेले आगामी चैत मसान्तसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने, माघ २० गतेसम्म सबै जिल्ला कमिटी बैठक सम्पन्न गर्ने तथा फागुनभित्र संगठित सदस्यता नवीकरण तथा अभिलेखीकरण गर्ने निर्णय गरेको बैठकमा सहभागी प्रदेश कमिटी सचिवालय सदस्य एवम् प्रदेश अधिवेशन प्रसारप्रचार संयोजक सोमप्रसाद शर्माले बताए।बैठकले महोत्तरी जिल्लाको अधिवेशन चैत्र