कित्ताकाट रोकिएको बेलामा भू- माफियाले सयौं विघा जमिन किनबेच गरेको सांसद दाहालको आरोप

काठमाडौं, १३ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले जग्गाको कित्ताकाट रोकिएको समयमा पनि भू- माफियाहरुले सयौं विघा प्लटिङ जमिन कित्ताकाट गरी किनबेच गरेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारले जमिनको वैज्ञानिक वर्गीकरणका लागि कित्ताकाट रोकेको भएपनि त्यसबेला पनि सयौं विघा जग्गा सेटिङको […]

सम्बन्धित सामग्री

देशभरका सबै मेडिकल कलेजहरू बन्द हुने अवस्था छ : सांसद डा. शर्मा

दाङ : नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले आजको स्थितिमा देशभरका सबै मेडिकल कलेजहरू बन्द हुन अवस्थामा रहेको बताएका छन्।बिहीबार दाङको तुलसीपुरमा रिपोर्टस् क्लब दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलन उनले यस्तो बताएका हुन्।उनले भने,‘कलेजहरू बन्द हुने अवस्थामा छन्। धेरै कलेजहरूको सेयरहरू बिक्री  भइरहेका छन्। यो तीन वर्षको अवधिमा ९० प्रतिशत कलेजहरू एक पटक किनबेच भएका छन्। माथि बसेका नेताहरू जिम्मेवार नहुँदा यस्तो अवस्था आएको हो ?’ देशभरका कुनै पनि नर्सिङ क्याम्प

‘फेरि सांसद किनबेच चल्न सक्छ’

पहिले वामपन्थी शक्तिले केपी ओलीलाई २ तिहाइको समर्थन दिएकै हुन् । यसपालि ओली पनि त्यति शक्तिशाली चाहिँ हुँदैनन् । उनका कमाण्डर तथा सारथीहरु पनि धेरै हारे । उनका पनि सेखी त झरेकै छन् । गठबन्धन टुटाउन र आफ्ना पक्षमा समर्थन जुटाउन अब फेरि चलखेल गर्न सक्छन् । राप्रपाजस्ता दलसँग मिलेर उनले यो मुलुकलाई पार लगाउँछन् भन्ने मलाई विश्वास छैन ।

के यी सांसद अपहरण र बन्धक बनाइएका थिए ?

काठमाडौं, २१ साउन । देशको संसदीय इतिहासमा केन्द्र र प्रदेश गरी दुई तहको संसदको अभ्यास भइरहेको छ । तीन तहको सरकारमा केन्द्र र संघ गरी दुई तहमा संसद रहेको नेपालका लागि नयाँ अभ्यास हो । तर, संघ र प्रदेशका संसदहरुमा नाटकीय घटनाहरु घट्न थालेका छन् । सांसद किनबेच देखि अपहरण र बन्धकसम्मका नाटकीय घटनाहरु धमाधम […]

सांसद खरिद बिक्रीले सरकारलाई बदनाम गरायो : ढकाल

जालझेलले सत्ता टिक्दैन–खाँन काठमाडौं, २० साउन । लुम्बिनी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रतिपक्षले  सांसद किनबेच र प्रलोभनमा पारेर सत्ता हत्याउने खेलमा लागेको आरोप लगाएका छन्  । रिपोर्टस क्लव लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले प्रतिपक्षले संसद अमर डाँगीलाई डेढ करोडमा बार्गेनिङ गरिएको ठोकुवा गर्दै अर्का सांसद दृगनारायण […]

प्रतिपक्ष सांसद किनबेच गरेर सत्ता हत्याउने खेलमा लाग्यो :  ढकाल

लुम्बिनी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रतिपक्षले  सांसद किनबेच र प्रलोभनमा पारेर सत्ता हत्याउने खेलमा लागेको आरोप लगाएका छन्  ।रिपोर्टस क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले प्रतिपक्षले संसद अमर डाँगीलाई डेढ करोडमा बार्गेनिङ गरिएको ठोकुवा गर्दै अर्का सांसद दृगनारायण पाण्डेलाई समेत प्रलोभनमा पारेर एमालेबाट राजीनामा दिन बाध्य पारेको बताए । त्यस्तै ढकालले मुख्यमन्त्री संविधानको धारा १६८(२) अनुसार बनेको सर

सत्ताका लागि अपवित्र गठबन्धन नबनाउन देउवालाई थापाको सुझाव

राप्रपा अध्यक्ष कमल थापाले काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको लागि अपवित्र गठबन्धन नबनाउन सल्लाह दिएका छन् । बरु ६ महिनाभित्र नयाँ चुनावमा देशलाई लैजाने गरी वातावरण बनाउनतिर काँग्रेस लाग्नुपर्ने उनको भनाइ छ ।  सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार र अभ्यासले काँग्रेस पार्टीकै पनि भलो नहुने बताउँदै उनले यसले प्रजातन्त्र नै विकृत हुने दावी गरेका छन् । ‘अपवित्र गठबन्धन बनाएर, पार्टी फुटाएर ,सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार/अभ्यासले काँग्रेसको भलो गर्दैन,प्रजात

देउवालाई कमल थापाले भने–सांसद किनबेच गरेर  सरकार बनाए काँग्रेसको भलो हुँदैन

राप्रपा अध्यक्ष कमल थापाले ६ महिनाभित्र नयाँ चुनावमा देशलाई लैजाने गरी वातावरण बनाउन काँग्रेस सभापति शेरबहादुर देउवालाई सुझाएका छन् । उनले सत्ताकै लागि अपवित्र गठबन्धन र सांसद किनबेचको खेलले काँग्रेस पार्टीको भलो नहुने र प्रजातन्त्र नै विकृत हुने बताएका छन् ।  ‘अपवित्र गठबन्धन बनाएर,पार्टी फुटाएर,सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार–अभ्यासले काँग्रेसको भलो गर्दैन,प्रजातन्त्र विकृत हुन्छ ’ काँग्रेस सभापति देउवालाई ट्वीटरमा मेन्सन गर्दै थापाले भनेका छन्, ‘निष्पक्ष चुनावको वातावरण सुनि...

बाबुरामद्वारा सांसद किनबेच र अपहरणको आरोप

काठमाडौं, १५ वैशाख । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सांसद किनबेच र अपहरणमा भूमिका खेलेको आरोप लगाएका छन् । उनले गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भई अस्पताल भर्ना भएको घटनातर्फ इंकित गर्दै सांसद किनबेचको आरोप लगाएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले सांसद, […]