जालझेलले सत्ता टिक्दैन–खाँन काठमाडौं, २० साउन । लुम्बिनी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रतिपक्षले सांसद किनबेच र प्रलोभनमा पारेर सत्ता हत्याउने खेलमा लागेको आरोप लगाएका छन् । रिपोर्टस क्लव लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले प्रतिपक्षले संसद अमर डाँगीलाई डेढ करोडमा बार्गेनिङ गरिएको ठोकुवा गर्दै अर्का सांसद दृगनारायण […]