माधव नेपाल समूह सरकारमा सहभागी हुनेबारे मलाई जानकारी छैन : रमेश लेखक (भिडिओसहित)

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टीको १४औं महाधिवेशन निर्धारित समयमै हुने दाबी गरेका छन् । महाधिवेशनको लागि आवश्यक सम्पूर्ण तयारी थालिसकिएको पनि उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले माधव नेपाल […]

सम्बन्धित सामग्री

कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक

काठमाडौँ – नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन्। कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले आज उनलाई सो पदमा मनोनित गरेका हुन्। सभापति देउवाले पार्टीको ससंदीय दलको विधानबमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनित गरेको कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए।

कांग्रेसको मुख्य सचेतकमा मनोनित भए रमेश लेखक

काठमाडौं : कांग्रेस सांसद रमेश लेखक संसदीय दलको मुख्य सचेतकमा मनोनित भएका छन्। सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलवार लेखकलाई उक्त पदमा मनोनित गरेको कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयले जनाएको छ। दलको विधान(संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा(१) बमोजिम उक्त पदमा मनोनयन गरिएको हो।…

रमेश लेखक कांग्रेस संसदीय दलको प्रमुख सचेतक

१९ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित भएका छन् । सभापतिसमेत रहेका कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई प्रमुख सचेतक मनोनित गरेका हुन् । लेखक कञ्चनपुर क्षेत्रनम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

कञ्चनपुर-३ बाट कांग्रेसका रमेश लेखक निर्वाचित

७ मंसिर, धनगढी । नेपाली कांग्रेसका नेता रमेश लेखक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट लेखक १२ हजार मतान्तरसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्दै लेखक निर्वाचित भएका हुन् । लेखकले ३० हजार ५२३ मत पाउँदा पालले १८ हजार ४४८ […]

कञ्चनपुर–३ बाट रमेश लेखक निर्वाचित

कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा सत्ता गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन्। एमालेका पोलिटब्युरो सदस्य निरुदेवी पाललाई फराकिलो मत अन्तरले हराउँदै कांग्रेस केन्द्रीय सदस्य लेखक तेस्रो पटक यस क्षेत्रबाट संसद निर्वाचित भएका छन्।लेखकले पाललाई १२ हजार ७५ मत अन्तरले हराएका छन्। उनले ३० हजार, ५सय २३ मत पाएका छन्। उनकी प्रतिद्वन्द्वी एमालेकी पालले १८ हजार ४सय ४८ मत पाएकी छन्।अघिल्लो निर्वाचनमा लेखक एमालेका निवर्तमान सांसद डा. दिपक प्रकाश भट्टसित पराजित भएका थिए

विकासको गति बढाउन तपाईंलाई रोज्छौँ भन्नुभएको छ : रमेश लेखक

सत्ता गठबन्धनका साझा उम्मेदवार पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक आसन्न निर्वाचनमा जितको ह्याट्रिक पुरा गर्ने तयारमा छन् । लेखकको लक्ष्यमा नेकपा एमालेकी प्रभावशाली नेतृ निरुदेवी पाल तगारोको रूपमा उभिएकी छन् ।कञ्चनपुर–३ का सहर–गाउँ बस्तीमा हामी पुग्दा लेखक र पालकै चर्चा बढी सुनियो । उनीहरूको प्रचार–प्रसार पनि आक्रामक देखियो । प्रस्तुत छ रातोपाटीकर्मीले लेखकसँग गरेको कुराकानी :कञ्चनपुरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा मैदानमा हुनुहुन्छ । चुनावी प्र

चुनावी प्रचारमा रमेश लेखक, पहिले किस्तीमा चढेर भोट माग्न आएको सम्झिएपछि

महेन्द्रनगर, १४ कार्तिक । २०७० सालको संविधानसभाको निर्वाचनका बेला दोधारा चादँनी नगरपालिका–८ सुन्दरनगर क्षेत्रमा भोट माग्न जाँदा कांग्रेस नेता रमेश लेखक जोगबुढा नदीमा किस्ती चढेर त्यहाँ पुगेका थिए । चुनावी घरदैलोमा दलबलसहित आसन्न मंसिरमा हुने निर्वाचनका लागि सोमबार पुनः घरदैलोमा पुगेका नेता लेखकले विगतको पीडा त्यहाँ स्थानीयलाई सुनाए । “ २०७० सालमा यहाँ भोट माग्ना आउँदा […]

भोट माग्नमा व्यस्त रमेश लेखक

दोधारा चाँदनी, ९ कात्तिक (रासस) : देशभर आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला विभिन्न राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा गएर देउसीभैलो खेल्दै आफू र आफ्नो पार्टीमा मतदान गर्नका लागि अनुरोध गरिरहेका छन् । नेपाली कांग्रेसका कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखक देउसीभैलोमा सहभागी हुँदै जनतासँग मत […]

तिक्तता मेटाउँदै एनपी साउद र रमेश लेखक, देउवाले दिए मिल्न निर्देशन

काठमाडौं, २३ मंसिर: नेपाली कांग्रेसभित्र एउटै खेमा भए पनि जिल्लादेखि प्रदेशसम्म आ-आफ्नै गुट चलाइरहेका छन् केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक । वडा, पालिकादेखि जिल्लासम्म यी दुईबीच यति अन्तर्द्वन्द्व छ कि जसले गर्दा जिल्ला सभापतिमा आ-आफ्नै उम्मेदवार भिडाए । जिल्ला सभापतिमा एनपी खेमा छाडेर रमेश खेमामा लागेका पदम बोगटी निर्वाचित भए । एनपीका सारथी […]