कञ्चनपुर-३ बाट कांग्रेसका रमेश लेखक निर्वाचित

७ मंसिर, धनगढी । नेपाली कांग्रेसका नेता रमेश लेखक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट लेखक १२ हजार मतान्तरसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्दै लेखक निर्वाचित भएका हुन् । लेखकले ३० हजार ५२३ मत पाउँदा पालले १८ हजार ४४८ […]

सम्बन्धित सामग्री

पहिलो चरणमा कांग्रेसलाई प्रधानमन्त्री दिनु नै सुल्टो बाटो होः रमेश लेखक

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका नेता एवं कञ्चनपुर ३ का नवनिर्वाचित सांसद रमेशदत्त लेखकले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को सहकार्य असफल भइसकेको बताएका छन् । ‘माओवादी केन्द्रको निर्णय कुन सन्दर्भमा केका लागि आएको हो भन्ने कुरा भोलि नै थाहा हुने कुरा भो । मुख्य कुरा हामीले संविधान र व्यवस्थाको रक्षाका लागि गठबन्धन […]

कञ्चनपुर ३ मा कांग्रेस नेता लेखक भारी मत अन्तरले विजयी

धनगढी – कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस नेता रमेश लेखक भारी मतान्तरले विजयी भएका छन् । प्रतिनिधि सभा सदस्यको ५७ हजार ७ सय ५८ मत गणना गर्दा लेखकले ३० हजार ५२३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निरु पालको १८ हजार चार ४४८ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका […]

कञ्चनपुर–३ बाट रमेश लेखक निर्वाचित

कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा सत्ता गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन्। एमालेका पोलिटब्युरो सदस्य निरुदेवी पाललाई फराकिलो मत अन्तरले हराउँदै कांग्रेस केन्द्रीय सदस्य लेखक तेस्रो पटक यस क्षेत्रबाट संसद निर्वाचित भएका छन्।लेखकले पाललाई १२ हजार ७५ मत अन्तरले हराएका छन्। उनले ३० हजार, ५सय २३ मत पाएका छन्। उनकी प्रतिद्वन्द्वी एमालेकी पालले १८ हजार ४सय ४८ मत पाएकी छन्।अघिल्लो निर्वाचनमा लेखक एमालेका निवर्तमान सांसद डा. दिपक प्रकाश भट्टसित पराजित भएका थिए

कञ्चनपुर ३ मा कांग्रेसका लेखक भारी मतले निर्वाचित

कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा कांग्रेसका उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन्।  वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३मा कांग्रेस केन्द्रीय सदस्य एवपूर्वमन्त्री रमेश लेखकले आफ्ना निकटतम प्रतिद्वन्दी एव निर्वतमान संसद निरुदेवी...

कञ्चनपुर –३ मा रमेश लेखकको ह्याट्रिक

नेपाली कांग्रेसका नेता रमेश लेखक कञ्चनपुर ३ बाट भारी मतान्तरसहित निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार लेखकले राप्रपाको समर्थन पाएकी एमाले निरुदेवी पाललाई १२ हजार ७५ मतान्तरले पराजित गराएका हुन् । लेखकले ३० हजार ५२३ मत ल्याउँदा पालले १८ हजार ४४८ मत मात्र पाएकी छिन् । ०७४ मा तत्कालीन गठबन्धनका साझा उम्मेदवार दीपकप्रकाश भट्टसँग २५६ मतले पराजित लेखकले ह्याट्रिय गरे । २०५६ मा कञ्चनपुर – ३ बाट निर्वाचित भएका उनी २०७० मा तत्कालिन कञ्चनपुर – ४ विजयी भएका थिए ।  २०६४

कञ्चनपुर–३ मा गठबन्धनका उम्मेदवार रमेश लेखक अगाडि

महेन्द्रनगर । कञ्चनपुरमा पूर्वमन्त्री एवं सत्ता गठबन्धनका उम्मेदवारले सुरुआती अग्रता लिनुभएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधीसभातर्फ पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले सुरुआती अग्रता कायम गर्नुभएको हो । सत्ता गठबन्धनका उम्मेदवार लेखकले एक हजार ६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार निरुदेवी पालले ६ सय ३० मत प्राप्त गर्नुभएको छ । […]

विकासको गति बढाउन तपाईंलाई रोज्छौँ भन्नुभएको छ : रमेश लेखक

सत्ता गठबन्धनका साझा उम्मेदवार पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक आसन्न निर्वाचनमा जितको ह्याट्रिक पुरा गर्ने तयारमा छन् । लेखकको लक्ष्यमा नेकपा एमालेकी प्रभावशाली नेतृ निरुदेवी पाल तगारोको रूपमा उभिएकी छन् ।कञ्चनपुर–३ का सहर–गाउँ बस्तीमा हामी पुग्दा लेखक र पालकै चर्चा बढी सुनियो । उनीहरूको प्रचार–प्रसार पनि आक्रामक देखियो । प्रस्तुत छ रातोपाटीकर्मीले लेखकसँग गरेको कुराकानी :कञ्चनपुरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा मैदानमा हुनुहुन्छ । चुनावी प्र

कञ्चनपुर-३ मा कांग्रेसका रमेश लेखक ३७ मतले पछाडि #NepalVotes #NepalElection2017

कञ्चनपुर-३ मा का‌ंग्रेसका उम्मेदवार रमेश लेखक ३७ मतले मात्र पछाडि परेका छन्। उनले २०८९० मत पाएका छन् भने वाम गठबन्धनका उम्मेदवार दिपकप्रकाश भट्टले २०९२७ मत ल्याएका छन्। कडा प्रतिस्पर्धा रहेको यो क्षेत्रमा मतगणना जारी छ।