महेन्द्रनगर, १४ कार्तिक । २०७० सालको संविधानसभाको निर्वाचनका बेला दोधारा चादँनी नगरपालिका–८ सुन्दरनगर क्षेत्रमा भोट माग्न जाँदा कांग्रेस नेता रमेश लेखक जोगबुढा नदीमा किस्ती चढेर त्यहाँ पुगेका थिए । चुनावी घरदैलोमा दलबलसहित आसन्न मंसिरमा हुने निर्वाचनका लागि सोमबार पुनः घरदैलोमा पुगेका नेता लेखकले विगतको पीडा त्यहाँ स्थानीयलाई सुनाए । “ २०७० सालमा यहाँ भोट माग्ना आउँदा […]