काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सबैभन्दा बढी मतभार भएको पार्टीले राष्ट्रपति पदमा आँखा लगाउनु स्वाभाविक भएको बताएका छन् । ‘अहिले राष्ट्रपतिका लागि कुनै पार्टीको एकल बहुमत छैन । तर नेपाली कांग्रेस संघीय संसद् र प्रदेश सभा दुवैमा सबभन्दा बढी मतभार भएको पार्टी हो । सबभन्दा जसको […]