सत्ता गठबन्धनका साझा उम्मेदवार पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक आसन्न निर्वाचनमा जितको ह्याट्रिक पुरा गर्ने तयारमा छन् । लेखकको लक्ष्यमा नेकपा एमालेकी प्रभावशाली नेतृ निरुदेवी पाल तगारोको रूपमा उभिएकी छन् ।कञ्चनपुर–३ का सहर–गाउँ बस्तीमा हामी पुग्दा लेखक र पालकै चर्चा बढी सुनियो । उनीहरूको प्रचार–प्रसार पनि आक्रामक देखियो । प्रस्तुत छ रातोपाटीकर्मीले लेखकसँग गरेको कुराकानी :कञ्चनपुरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा मैदानमा हुनुहुन्छ । चुनावी प्र