निरा पाण्डेको हत्यामा संलग्नलाई सार्वजनिक गर्न भन्दै व्यवसायीले गरे प्रदर्शन

११ वैशाख, काठमाडौं । कपनको सरस्वतीनगरस्थित ‘निरु किचन’की सञ्चालक निरु पाण्डे आचार्यको हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको भन्दै व्यवसायीहरूले प्रदर्शन गरेका छन् । चार दिन वितिसक्दा पनि आरोपी पक्राउ गर्न नसकेको भन्दै बौद्धका व्यवसायीहरुले सोमबार कपनमा प्रदर्शन गरेका हुन् । उनीहरूले प्रहरीविरुद्ध नारा लगाएका थिए । ‘व्यापारीलाई सुरक्षा दे, गुण्डागर्दी अन्त्य गर’, ‘हत्यारालाई सार्वजनिक गर’, […]

सम्बन्धित सामग्री

सार्वजनिक चार्जिङ स्टेसनमा डिमान्ड चार्ज लिएको भन्दै विरोध

२२ माघ, काठमाडौं । सुन्दर यातायात प्रालिले सार्वजनिक विद्युतीय चार्जिङ स्टेसनमा पनि डिमान्ड चार्ज लिइएको भन्दै विरोध गरेको छ । विद्युत प्राधिकरणले नियम विपरीत सार्जवनिक सवारीको चार्जिङ स्टेसनामा पनि डिमान्ड शुल्क लगाएको विरोधमा कम्पनीले भोलि सोमबारदेखि आफ्ना सबै चार्जिङ स्टेसन बन्द गर्ने चेतावनी दिएको छ । कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार जनकपुर, ढल्केबर, बुटवलसहित काठमाडौंमा […]

नगरपरिषद्मा छलफल नै नभएको विषयवस्तु निर्णय भन्दै सार्वजनिक !

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका एक जना वडा अध्यक्षले नगर परिषद्मा छलफल नै नभएको विषयवस्तु निर्णयका रुपमा सार्वजनिक आएको भन्दै सार्वजनिक रुपमै आपत्ति जनाएका छन्।...

कर्मचारीको फरक तलबमान सार्वजनिक गरेको भन्दै कर्मचारी सङ्गठनले गर्‍यो विरोध

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले नयाँ खालको तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको भन्दै विरोध गरेको छ। सङ्गठनले सोमबार (आज) प्रेस विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको छाप र जिम्मेवार अधिकारीको दस्तखतसहितको राष्ट्रसेवक कर्मचारीहरूको आर्थिक वर्ष ०७९/०८० को बजेट वक्तव्यमा उल्लेख गरिएभन्दा नयाँ र फरक-फरक तलबमान प्रस्तुत गरेबाट आम राष्ट्रसेवक कर्मचारीहरूमा अन्योल बढाएको जनाएको छ। आर्थिक […]

मतपत्र सार्वजनिक गरेको भन्दै बाबुराम भट्टराईसँग स्पष्टीकरण माग

गोरखा, ३० बैशाख । मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग स्पष्टीकरण माग गरेको छ । डा भट्टराईले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको कसूर गरेका भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता […]

निजी सवारीले यात्रु बोकेको भन्दै सुर्खेतमा सार्वजनिक यातायात बन्द

यातायात व्यवसायीहरूले सुर्खेतमा अनिश्चितकालका लागि सार्वजनिक सवारी बन्द गरेका छन् । भाडाका निजी सवारीहरूले मनलाग्दी यात्रु बोकेको, स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरूले स्वतस्फूर्त सार्वजनिक यातायात बन्द गरेका हुन ।बिहानैदेखि व्यवसायीहरूले बसपार्कबाट कुनै पनि सार्वजनिक सवारी छुटाएका छैनन् । बसपार्कमा वीरेन्द्रनगरबाट बाहिरिने यात्रुहरूको भने बिचल्ली भएको छ । मुख्य गरी निजी (रातो नम्बर प्लेट) का सवारीहरूले खुलेआम यात्रुहरू ओसार्ने कार्य गरेकाले व्यवसा

नेपालदेखि कोरियासम्म –भिसा मिलाइदिने भन्दै ठगी

रोजगारीका लागि आकर्षक गन्तव्यमुलुक दक्षिण कोरियाको लागि भिसा मिलाइदिने भन्दै ठगीका घटनाहरू सार्वजनिक हुन् थालेका छन्।...

पार्टी विभाजनकारी भन्दै सुर्य थापाले माधव नेपालको यस्तो तस्विर सार्वजनिक गरे

काठमाडौं, १ भदौ । नेकपा (एमाले) का युवा नेता सूर्य थापाले पार्टी विभाजनकारी र निश्काषित खलपात्रहरु भन्दै माधव नेपालसहित १४ जना सांसदको नाम सार्वजनिक गरेका छन् । उनले माधव नेपालको तस्विरमा खासगरी आँखामा रुख चिन्ह र नेपाली कांग्रेसको झण्डा ओढाईदिएका छन् । उनले फेशबुकमा लेखेका छन- पार्टी विभाजनकारी निश्काशित खलपात्रहरू( १। माधवकुमार नेपाल २। मुकुन्द […]