इन्डोनेसियाः यौन सम्बन्ध राखेको भन्दै दुई पुरुषलाई सार्वजनिक रुपमा कोर्रा हानियो

इन्डोनेसियाको रुढिवादी प्रान्त अचेईमा दुई पुरुषले यौन सम्बन्ध राखेको भन्दै सार्वजनिक रुपमा कोर्रा हानिएको छ । यी दुईले मास्क लगाएका एक अधिकारीबाट ७७ पटक कोर्रा खाएका छन् । उनीहरुलाई राजधानी बन्दा अचेईमा थुप्रै मानिसहरुको अगाडि कोर्रा हानिएको थियो । उनीहरुबारे छिमेकीले गत नोभेम्बरमा प्रहरीलाई जानकारी दिएका थिए । इन्डोनेसियाको एचेई एउटै मात्र प्रान्त हो जहाँ इस्लामिक कानून लागू छ । उनीहरुसँगै अन्य चारजनालाई पनि कोर्रा हानिएको थियो । यी चारजनाविरुद्ध जुवा तास खेलेको, रक्सी पिएको र वि

सम्बन्धित सामग्री

पाठेघरको मुखको क्यान्सरको कारण र बच्ने उपायबारे डा. रिजुतालाई ७ प्रश्न

यौन सम्बन्ध राखिसकेका महिलाहरुले कुनै समस्या नदेखिए पनि नियमित रुपमा सर्भाइकल क्यान्सरको स्क्रीनिङ गर्ने जाँचहरु जस्तैः प्याप स्मेयर, एलबीसी तथा एचपीभी, डीएनए टेस्ट गर्नुपर्छ ।

चीनियाँ टेनिस स्टारले पूर्व उप–प्रधानमन्त्रीमाथि लगाइन् यौन उत्पीडनको आरोप

चीनकी टेनिस स्टार पेंग शुआईले सार्वजनिक रुपमा एक अवकाशप्राप्त कम्युनिष्ट नेतामाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । चिनियाँ सोसल मिडिया साइट वीबोमा एउटा पोस्टमा पेंगले पूर्व उप–प्रधानमन्त्री झांग गाओलीले उनलाई यौन सम्बन्ध स्थापित गर्नका लागि बाध्य बनाएको खुलासा गरिन् ।चीनमा पहिलो पटक कम्युनिष्ट पार्टीका कुनै वरिष्ठ नेतामाथि यस्तो प्रकारको आरोप लागेको हो । यी आरोपपछि डब्ल्समा शीर्ष खेलाडी भइसकेकी पेंग शुआईबारे चीनभित्र इन्टरनेट सर्च पनि सिमित पारिएको छ ।झांग गाओलीले टेनिस स्टारको दाबीम

सहमतिमा सम्बन्ध राख्नु स्वतन्त्रताको विषय हो ?

व्यक्तिगत स्वतन्त्रतामा पत्नीहरुलाई कसैसँग प्रेम गर्ने र यौन सम्बन्ध राख्ने स्वतन्त्रता हुन्छ कि हुँदैन ? यो एउटा रोचक वहसको विषय हो । पूर्वीय दण्ड विधानमा अर्काकी पत्नीसँग शारीरिक सम्पर्क राख्ने पुरुषलाई विभिन्न कारबाहीको व्यवस्था गरिएको छ तर उस्तै अवस्थामा महिलालाई तुलनात्मक रुपमा कम दण्डको व्यवस्था छ । यद्यपि यस्तो अवस्थामा पतिले पत्नीसँग सम्बन्ध विच्छेद भने […]

तबेलामा घुसेर घोडासँग सम्बन्ध बनाउन थाले व्यक्ति, सीसीटीभीमार्फत् भयो खुलासा

बेलायतको नरफल्क प्रहरी र घोडा तबेलाकी मालिक बिहिबार बिहानै घोडासँग यौन सम्बन्ध स्थापित गरेका एक व्यक्तिको खोजीमा जुटेका छन् । ती व्यक्तिको कृत्य सीसीटीभी फुटेजमा कैद भएको छ । ‘म यी व्यक्तिलाई यौन शिकारीको रुपमा हेर्छु । उनी सबैका लागि खतरा हुन्,’ नरफल्कस्थित टर्नर हिल इक्वेस्ट्रियन सेन्टरकी मालिक हिलारी स्वारले ...

रजश्वलापूर्वको यौन सम्बन्ध कति उत्तम?

काठमाडौं– सामान्यतः रजश्वला १० देखि १४ वर्षको उमेरमा भैसक्छ। अधिकांश रजश्वला सामान्य रुपमा चक्रीय प्रणालीमा चलिरहन्छ। कतिपय महिला (र बालिका) को भने रजश्वला भएको अवस्थामा दैनिक क्रियाकलापमा बाधा पर्ने, अन्तरसम्बन्ध बिग्रने, यौन ...

बिहेकै दिन बेहुलीले जन्माइन् बच्चा, अब एनिभर्सरी र बर्थडे सँगै

जब कुनै युवतीले आफ्नो बिहेकै दिन बच्चा जन्माउँछिन् भने त्यो घटना हाम्रो समाजमा त पाच्य हुने खालकै हुँदैन । किनकी हामीकहाँ विवाह अघिको यौन सम्बन्ध बर्जित छ सामाजिक रुपमा । तर बेलायतमा चाहीँ हालै यस्तै भएको छ । बेहुली आफ्नो बिहेकै दिन वेडिङ गाउनमै अस्पताल गइन् र केही बेरमै छोरी जन्माइन् …

विवाहको बदलिँदो स्वरुप

विवाह, परिवार र नाता–सम्बन्धबीच एकअर्काको घाँटी जोडिएको छ । मानवशास्त्री क्याथलिन गोउगका अनुसार परिवार कहिले उत्पत्ति भयो यकिन थाहा नभए पनि यो १ देखि २० लाख वर्षको बीचमा भएको अनुमान छ । त्यसैले समाजशास्त्री तथा मानवशास्त्रीले विवाहलाई मानव समाजको अत्यन्त पुरानो संस्था र सामाजिक संरचनाको आधार स्तम्भहरुमध्ये एकको रुपमा व्याख्या गर्छन् । यौन सम्बन्ध भने परिवार र विवाहको उत्पत्ति हुनु अघिदेखि निरन्तर चलिरहेको छ ।