कांग्रेस प्रवक्ता महत भन्छन्: शेखर काेइरालाले भन्दै नभनेकाे कुरा सार्वजनिक भयाे भन्नुभयाे

काठमाडाैँ  – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले शेखर काेइरालाले भन्दै नभनेकाे कुरा सार्वजनिक गरेकाे बताएका छन्। साेमबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेकाे पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै प्रवक्ता महतले यस्ताे बताएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासकाे मत दिएकाेबारे पार्टीमा कुनै विवाद नरहेकाे उनकाे दावी छ। प्रवक्ता महतले भने, ‘बैठकमा शेखर कोइरालाले भन्दै […]