२२ माघ, काठमाडौं । सुन्दर यातायात प्रालिले सार्वजनिक विद्युतीय चार्जिङ स्टेसनमा पनि डिमान्ड चार्ज लिइएको भन्दै विरोध गरेको छ । विद्युत प्राधिकरणले नियम विपरीत सार्जवनिक सवारीको चार्जिङ स्टेसनामा पनि डिमान्ड शुल्क लगाएको विरोधमा कम्पनीले भोलि सोमबारदेखि आफ्ना सबै चार्जिङ स्टेसन बन्द गर्ने चेतावनी दिएको छ । कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार जनकपुर, ढल्केबर, बुटवलसहित काठमाडौंमा […]