पर्यटकको आउजाउ घटेसँगै खस्कियो हस्तकला व्यापार

गण्डकी- कोभिड–१९ महामारी पूर्व पोखराबाट बर्सेनि दुई करोड रुपैयाँ बढीको हस्तकला सामग्री विदेश निर्यात हुन्थ्यो । स्वदेशी बजारमा पनि राम्रै माग थियो । कोभिडयता पर्यटकको आउजाउ घटेसँगै हस्तकला व्यापार पनि खस्कियो । अन्तर्राष्ट्रिय बजारमा माग घट्यो । महामारी थामिए पनि हस्तकलाको व्यापार भने अझै पूर्ववत् स्थितिमा फर्कन सकेको छैन । बिस्तारै तङ्ग्रिने बाटोमा भने छ […]

सम्बन्धित सामग्री

२०औँ हस्तकला व्यापार मेला सुरु

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंमा आयोजना भएको २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताको उद्घाटन गरेका छन् । नेपाल हस्तकला महासंघले आफ्नो स्वर्ण वर्ष पुगेको अवसर पारेर विगतका वर्षहरूमा जस्तै नेपाल सरकार...

२० औं हस्तकला व्यापार मेला मंसिर २८ देखि

२० मंसिर, काठमाडौं । नेपाल हस्तकला महासंघले आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर २८ गतेबाट हुने भएको छ । यसअघि मुलुकको आर्थिक अवस्थाका कारण स्थगित मेला मंसिर २८ गतेदेखि पाँच दिनसम्म काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुनेछ । हस्तकला मेलाको यो २० औं संस्करण हो भने हस्तकला प्रतियोगिताको १८ […]

२०औं हस्तकला व्यापार मेला

काठमाडौं– नेपाल हस्तकला महासंघले मंसिर ७ देखि ११ सम्म होटल अन्नपूर्ण दरबारमार्गमा २० औं हस्तकला ब्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ । सो व्यापार मेलामा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई भित्र्याउनुको साथै आन्तरिक र बाह्य पर्यटनमा समेत सघाउ पुर्‍याउने उद्देश्यले नेपाल हस्तकला महासंघ र टुरिस्ट बस एसोसिएसन् अफ नेपालबीच सम्झौता भएको […]

हस्तकला व्यापार मेला र प्रतियोगिता मंसिर २३ देखि

नेपाल हस्तकला महासंघले १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिता यही मंसिर २३ देखि २७ गतेसम्म होटल हायातमा आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने मेला होटल हायात रेजेन्सी, बौद्धमा आयोजना हुनेछ । हस्तकला व्यापार मेलाको उदघाटन सम्माननीय राष्ट्रपति वा प्रधानमन्त्रीबाट गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । हस्तकला वस्तुहरुको […]

काठमाडौँमा हस्तकला व्यापार मेला हुने

काठमाडौँ – नेपाल हस्तकला महासङ्घले यही मङ्सिर २३ देखि २७ गतेसम्म १९ औँ हस्तकला व्यापार मेला काठमाडौँमा गर्ने भएको छ । हस्तकला क्षेत्रको विकास तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको हो । काठमाडौँ उपत्यकालगायत विभिन्न १७ जिल्लाबाट व्यवसायी तथा कालीगढको मेलामा सहभागिता हुने जनाइएको छ । धातुकला, मूर्तिकला, वास्तुकला, काष्ठकलाबाट निर्मित विभिन्न वस्तुको […]

१९ औँ हस्तकला व्यापार मेला हुने

काठमाडौं । काठमाडौंमा १९ औं हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघले हरेक वर्ष गर्दै आएको हस्तकला व्यापार मेलाको १९ औँ संस्करण यहि मंसिर २३ गतेदेखि २७ गतेसम्म हुने भएको हो । मेला काठमाडौंको बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुने भएको छ । महासंघको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा […]

हस्तकला व्यापार मेला सुरु

१८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिता शुक्रबारदेखि राजधानीमा सुरु भएको छ। नेपाल हस्तकला महासंघको आयोजनामा बौद्धस्थित होटल हायात रिजेन्सीमा सुरु भएको उक्त मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेका छन्।...

हस्तकला व्यापार मेला मंसिर ३ देखि

नेपाल हस्तकला महासंघले आगामी मंसिर ३ गतेबाट १८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिता आयोजना गर्ने भएको छ ।मुलुकमा उत्पादन भएका वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यले मेला सञ्चालन हुन लागेको हो । होटल हायात होटलमा हुने भएको छ । मेलामा देशभरका विभिन्न जिल्लाका व्यवसायीहरूको १२० वटा स्टलमा हस्तकला प्रदर्शन हुनेछ । तीन दिनसम्म हुने प्रदर्शनका […]

१८औं हस्तकला व्यापार मेला हुने

काठमाडौं । नेपाल हस्तकला महासंघले विगत वर्षहरू जस्तै यस वर्ष पनि आगामी मंसिर ३ देखि ५ गतेसम्म १८आंै हस्तकला व्यापार मेला तथा १६ औं क्राफ्ट कम्पिटिसन आयोजना गर्ने भएको छ । विगत वर्षहरूमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिँदै आएको मेला यस वर्ष काठमाडौं हायात रिजेन्सी होटल, बौद्धमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी […] The post १८औं हस्तकला व्यापार मेला हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हस्तकला व्यापार मेला हुने

नेपाल हस्तकला महासंघले हस्तकला व्यापार मेला गर्ने भएको छ । हस्तकला महासंघले आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म काठमाडौंस्थित होटल हायात रिजेन्सीमा १८ औं हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रदर्शनी गर्ने भएको हो । मेला बारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।मेलामा हस्तकलालगायत विभिन्न बस्तुहरुको करिब १२० वटा स्टल राखिने भएको […]