नेपाल हस्तकला महासंघले आगामी मंसिर ३ गतेबाट १८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिता आयोजना गर्ने भएको छ ।मुलुकमा उत्पादन भएका वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यले मेला सञ्चालन हुन लागेको हो । होटल हायात होटलमा हुने भएको छ । मेलामा देशभरका विभिन्न जिल्लाका व्यवसायीहरूको १२० वटा स्टलमा हस्तकला प्रदर्शन हुनेछ । तीन दिनसम्म हुने प्रदर्शनका […]