काठमाडौं । नेपाल हस्तकला महासंघले विगत वर्षहरू जस्तै यस वर्ष पनि आगामी मंसिर ३ देखि ५ गतेसम्म १८आंै हस्तकला व्यापार मेला तथा १६ औं क्राफ्ट कम्पिटिसन आयोजना गर्ने भएको छ । विगत वर्षहरूमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिँदै आएको मेला यस वर्ष काठमाडौं हायात रिजेन्सी होटल, बौद्धमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी […]
The post १८औं हस्तकला व्यापार मेला हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.