काठमाडौं– नेपाल हस्तकला महासंघले मंसिर ७ देखि ११ सम्म होटल अन्नपूर्ण दरबारमार्गमा २० औं हस्तकला ब्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ । सो व्यापार मेलामा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई भित्र्याउनुको साथै आन्तरिक र बाह्य पर्यटनमा समेत सघाउ पुर्याउने उद्देश्यले नेपाल हस्तकला महासंघ र टुरिस्ट बस एसोसिएसन् अफ नेपालबीच सम्झौता भएको […]