नेपाल हस्तकला महासंघले १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिता यही मंसिर २३ देखि २७ गतेसम्म होटल हायातमा आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने मेला होटल हायात रेजेन्सी, बौद्धमा आयोजना हुनेछ । हस्तकला व्यापार मेलाको उदघाटन सम्माननीय राष्ट्रपति वा प्रधानमन्त्रीबाट गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । हस्तकला वस्तुहरुको […]