गुल्मीमा अस्पताल र विद्यालय अगाडिकाे सडकमा जोखिमपूर्ण खाडल
रेसुंगा नगरपालिका-८ का दुई स्थानमा पक्की सडक भत्किएर ठुला जोखिमपूर्ण खाल्डा छन् । त्यो पनि अति व्यस्त र अस्पताल तथा विद्यालयका अगाडि । रेसुङ्गा नगरपालिका-८ को खानीगाउँ चौडाह निकै व्यस्त...
मदिरा सेवन गरी विद्यालय गएका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले मदिरा सेवन गरी विद्यालय गएका जिल्लाको त्रिभुवन माध्यमिक विद्यालयका प्राधानाध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरेको हो । उनी सोमबार बिहान मदिरा सेवन गरेर विद्यालय प्रवेश गरेका थिए । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई प्रक्राउ गरिएको हो । उनलाई पक्राउ गरेर जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका
नेशनल लाईफ इन्स्योरेन्सले सिन्धुपाल्चोकको थोकर्पा गाउँपालिकामा विद्यालय स्थापना गर्न सहयोग गर्ने भएको छ ।कम्पनीले सो विद्यालय स्थापना गर्न एक एक पाइला फाउण्डेशनसँग सम्झौत गरेको छ । कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र फाउण्डेशनका तर्फबाट फाउण्डेशनका प्रेसिडेण्ट डा. सुमन थापाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।सम्झौताअनुसार अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र ब्यवस्थापन […]
तनहुँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका २ को सिमलटार खानेपानी आयोजनाको आज आइतवार उद्घाटन गर्दै डा. कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यु टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो ।
‘विकासका लागि पैसा छैन भन्छौँ, भ्यु टावरमा अनावश्यक खर्च गरिरहेका छौँ, मधेसमा जानुभयो सडक सडकमा गेट बनाइराखेका छन्’, उहाँल...
रुसले सर्वसाधारणलाई निशाना बनाएर हवाई, रेकटसहितका आक्रमण गरिरहेको युक्रेनले बताएको छ। युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्तेफानिशिनाका अनुसार रुसले अस्पताल, प्राथमिक शिक्षा केन्द्र तथा विद्यालयहरुसहितलाई निशाना बनाएको हो । बिसीसँगको अन्तर्वार्ताको क्रममा उनले रुसले लगातार सर्वसाधारण, आवासीय क्षेत्र र सार्वजनिक स्थानमा आक्रमण गरे पनि युक्रेनी आर्मीले कडा प्रतिवाद गरिरहेको बताइन् । उनले भनिन्, ‘रुसले सर्वसाधारणलाई विभाजित गर्न […]
सशस्त्र प्रहरी बलले सातै प्रदेशमा अस्पताल र विद्यालय विस्तार गर्ने भएको छ । आफ्ना कर्मचारीलाई लक्षित गरी सबै प्रदेशमा अस्पताल र विद्यालय विस्तार प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सातमध्ये...
प्रधान सेनापति प्रभुराम शर्माले मध्य कमाण्ड हेडक्वार्टर अन्तर्गत रुपन्देहीको बुटवलमा निर्माण हुन लागेको सैनिक अस्पताल र सैनिक विद्यालय भवनको शिलान्यास गरेका छन् । सबै प्रदेशहरुमा सैनिक अस्पताल र सैनिक महाविद्यालयको सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप निर्माण हुन लागेका उक्त अस्पताल तथा विद्यालयको शिलान्यास कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको सेनाले जनाएको छ ।
उक्त कार्यक्रम शर्माले ऐतिहासिक जितगढी किल्लाको भ्रमण गर्नुका साथै लुम्बिनी प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तथा छलफल गरेको सेनाको भनाइ छ ...
‘आपसी सहयोग, सद्भाव र एकता, सामाजिक सेवामा हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका गठन भएको नवलपरासी सेवा समाज, कतारले नवलपरासी जिल्लाका तीन विद्यालय र एउटा सामुदायिक अस्पताल छनौट गरी प्रत्येकमा एक लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको छ ।सुनवल नगरपालिका–५, बनकट्टीमा रहेको भगवती मावि, सुस्ता गाउँपालिका–५, पक्लिहवामा रहेको दिपक मावि, बर्दघाट नगरपालिका–६, बेतहानीमा रहेको राष्ट्रिय मावि र बर्दघाट नगरपालिका–१४, चौपत्तामा रहेको जिल्लाकै एकमात्र सामुदायिक अस्पताल
नेकपा एमालेमा पार्टीका केन्द्रीय सदस्यहरूलाई निजी विद्यालय र अस्पताल खोल्न प्रतिबन्ध गर्ने व्यवस्था लागू गर्न प्रस्ताव अघि सारिएको छ । उपमहासचिव घनश्याम भुसालले प्रथम विधान महाधिवेशनका लागि प्रस्तुत गरिएको कार्यक्रमिक तथा सङ्गठनात्मक प्रस्तावमाथि बुँदागत टिप्पणी प्रस्तुत गर्दै कानुनीरुपमा वैधानिक भए पनि केन्द्रीय कमिटीका सदस्यहरूले निजी शिक्षा र स्वास्थ्यमा लगानी गर्दैनन् भन्ने व्यवस्था लागू गर्नुपर्ने बताएका हुन् ।आफ्नो दस्तावेजमा क्रान्तिकारी पार्टी निर्माणका शर्त अघि सार्दै भुसालले कसैको
हेटौंडा : मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ। वडा नम्बर ३ मा रहेको ज्ञान ज्योति प्राथमिक विद्यालय परिसरभित्र स्थानीय ३५ वर्षीय दीपक वाइबाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। सोमवार बिहान ५ बजे विद्यालय परिसरमा वाइबाको शव घोप्टो परिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइँदै गरेको रिमालले बताए। घटनाबारे अनुसन्धान भइर
काठमाडौं, बैशाख १७ । कोरोना संक्रमितको संख्या लगातार बढिरहेको अवस्थामा काठमाडौं उपत्यकाका अस्पतालले बिरामीको चाप थेग्न नसक्ने भन्दै चिकित्सकले पार्टी प्यालेस, विद्यालय र रंगशालामा अक्सिजनसहित ‘मेकसिफ्ट’ अस्पताल सञ्चालन गर्न माग गरेका छन्। राजधानीमा निजी क्षेत्रको ठूलो अस्पताल मानिने ग्रान्डी इन्टरनेसनलका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डेले ट्विट गर्दै भनेका छन्, ‘कोभिड–१९ उपचारका धेरै अनुरोधलाई स्वीकार गर्न […]