स्कुल र रंगशालालाई अस्थायी अस्पताल बनाउन सुझाव

काठमाडौं, बैशाख १७ । कोरोना संक्रमितको संख्या लगातार बढिरहेको अवस्थामा काठमाडौं उपत्यकाका अस्पतालले बिरामीको चाप थेग्न नसक्ने भन्दै चिकित्सकले पार्टी प्यालेस, विद्यालय र रंगशालामा अक्सिजनसहित ‘मेकसिफ्ट’ अस्पताल सञ्चालन गर्न माग गरेका छन्। राजधानीमा निजी क्षेत्रको ठूलो अस्पताल मानिने ग्रान्डी इन्टरनेसनलका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डेले ट्विट गर्दै भनेका छन्, ‘कोभिड–१९ उपचारका धेरै अनुरोधलाई स्वीकार गर्न […]

सम्बन्धित सामग्री

२४ घन्टामा ५४ जनाको मृत्यु

काठमाडौं, २३ बैशाख । कोरोना संक्रमणबाट आज थप ५४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३५ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर संक्रिय संक्रमितको संख्या ७२ हजार ५ सय ६१ रहेको छ ।

Reporters Nepal

निषेधाज्ञाको ७औं दिन काठमाडौंमा यस्तो देखियो (फोटोफिचर)

काठमाडौं, २२ बैशाख । काठमाडौं उपयत्यकामा निषेधाज्ञा छ । बैशाख १६ गते विहान ६ बजेबाट जारी निषेधाज्ञा यही बैशाख २९ गतेसम्म थपिएको छ । कोरोना संक्रमण ह्वात्तै बढेपछि काठमाडौं उपत्यकामा तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको पालना गराउन ठूलो मात्रामा प्रहरी प्रशासन परिचालित छ । […]

Reporters Nepal

कोरोना संक्रमणबाट २४ घन्टामा ३७ जनाको मृत्यु

काठमाडौं, २० बैशाख । कोरोना संक्रमणबाट आज थप ३७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३३ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Reporters Nepal

काठमाडौंमा निषेधाज्ञाको आज तेस्रो दिन, पहिलेभन्दा थप कडाई (फोटोफिचर)

काठमाडौं, १८ बैशाख । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ । काठमाडौं उपत्यकामा भने बैशाख १६ गते विहान ६: ०० बजेदेखि निषेधाज्ञा जारी छ । आज निषेधाज्ञाको तेस्रो दिन । निषेधाज्ञा आगामी बैशाख २२ गते राति १२ बजेसम्म कायम गरिएको छ । काठमाडौं प्रशासनले भने […]

Reporters Nepal

सिंहदरबारमा सीसीएमसीको बैठक

काठमाडौं, १७ बैशाख । सीसीएमसीको बैठक जारी छ । उपप्रधानमन्त्री तथा सीसीएमीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा जारी बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको सम्बन्धमा छलफल भैरहेको छ । पछिल्लो समय देशव्यापी रुपमा कोरोना संक्रमितको संख्या बढेपछि सरकारले रोकथाम तथा नियन्त्रणको लागि थप कदम चाल्ने बुझिएको छ । यसअघि पनि सीसीएमसीले सरकारलाई महत्वपूर्ण निर्णय लिनुअघि सुझाव र […]

Reporters Nepal

रेमडिसिभिर औषधि अभाव

काठमाडौं, बैशाख १५ । कोरोना संक्रमणका बिरामी बढेसँगै यसको उपचारमा आवश्यक रेमडिसिभिर औषधिको अभाव भएको छ। यो औषधिको प्रयोगले गम्भीर तहका कोरोना संक्रमितलाई संक्रमण अवधि कम गर्न सहयोग गर्छ। टिचिङ अस्पतालको फार्मेसीमा चार दिनदेखि यो औषधिको अभाव भएपछि अन्य अस्पतालबाट ल्याएर संक्रमितको उपचार गरिएको अस्पतालका छातीरोग विशेषज्ञ डा निरज बमले बताए। फार्मेसीहरूमै यो औषधि नभएको […]

Reporters Nepal

बिहीबारबाट उपत्यकामा निषेधाज्ञा

काठमाडौं, बैशाख १४ । कोरोना संक्रमित संख्या तीव्र गतिमा बढ्दै गएपछि काठमाडौं उपत्यकामा १६ देखि २२ वैशाखसम्म एक साता निषेधाज्ञा जारी गरिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीको सोमबार बसेको संयुक्त बैठकपछि १६ वैशाख बिहान ६ बजेबाट २२ वैशाख राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । यस अवधिमा […]

Reporters Nepal

खाद्य सामाग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुल्ला हुने

काठमाडौं, १३ बैशाख । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा बैशाख १६ गते विहान ६ बजेबाट बैशाख २२ गतेसम्म एक साता लकडाउन लगाईएको छ । काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीले आज एक विज्ञप्ती जारी गर्दै एक सातासम्म अत्यावश्यकबाहेकका सेवा बन्द भएको जनाएका छन् । उक्त आदेश बैशाख १६ गते विहान ६ बजेदेखि बैशाख २२ गते राति १२ः०० […]

Reporters Nepal

‘कोरोनाको दोस्रो लहर झनै खतरनाक देखियो, आवश्यक सतर्कता अपनाऔं’

मधु धमला क्षेत्री : काठमाडौं, ११ बैशाख । कोरोनाको दोस्रो लहर नेपालमा पनि सुरु भएको छ । पछिल्लो समय देशव्यापी रुपमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ । जनस्वास्थ्यविद्हरुले कोरोना संक्रमणको जोखिम बढेको भन्दै आवश्यक रुपमा सतर्कता अपनाउन दिनहुँ अपिल गरिरहेका छन् । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ लागु गर्ने भनेको छ । यी मापदण्ड […]

Reporters Nepal

कोरोना संक्रमित पूर्वराजा शाह दम्पत्ति नर्भिक अस्पताल भर्ना

काठमाडौं, ११ बैशाख । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् । भारतको कुम्भमेलाबाट फर्किएका शाह दम्पत्तिमा कोरोना संक्रमण भएको थियो । उनीहरु यसअघि घरमै आईसोलेशनमा बसेका थिए । उनीहरु हाल काठमाडौंको थापाथलीस्थित् नर्भिक अस्पतालमा भर्ना भएको स्रोतले जनाएको छ । शाह सम्पत्तिको स्वास्थ्य अवस्था भने सामान्य […]

Reporters Nepal

कोरोना संक्रमण देखिएका विद्यालय बन्द गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं, ३ बैशाख । काठमाडौं महानगरपालिकाले महानगरभित्रका कोरोना संक्रमण देखिएका विद्यालय बन्द गर्न आग्रह गरेको छ । तर, शिक्षण सिकाई भने भर्चुअल माध्यमबाट जारी राख्नपनि महानगरले भनेको छ । कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न आग्रह गरिएको छ। साथै, त्यस्तो विद्यालयमा अभिभावक समेतको सहमति लिन भनिएको छ।

Reporters Nepal