सशस्त्र प्रहरीले सातै प्रदेशमा अस्पताल र विद्यालय सञ्चालन गर्ने

सशस्त्र प्रहरी बलले सातै प्रदेशमा अस्पताल र विद्यालय विस्तार गर्ने भएको छ । आफ्ना कर्मचारीलाई लक्षित गरी सबै प्रदेशमा अस्पताल र विद्यालय विस्तार प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।  सातमध्ये...

सम्बन्धित सामग्री

'शिक्षा विधेयकमा विद्यालय सञ्चालनको अधिकारमा विवाद भयो'

काठमाडौं :  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशीले शिक्षा विधेयकमा विद्यालय सञ्चालन सम्बन्धमा तीन तहका सरकारबीच अधिकारमा विवाद भएको बताएका छन्।शुक्रबार नेपाल उद्योग परिसंघको शिक्षा काउन्सिलले गरेको एक कार्यक्रममा सभापति जोशीले यस्तो बताएका हुन्। उनले सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा तीन तहको सरकारबीच अधिकारीको लडाईंले थप समस्या उत्पन्न गरेको बताए।उनले मुलुक संघीयतामा भर्खरै गएकाले कक्षा १२ सम्मको विद्यालयहरु स्थानीय,प्रदेश र संघीय मातहत कहाँ लैजाने भन्ने विषय

सरकारले कर प्रणालीमा परिवर्तन गर्ने

दलित, अल्पसंख्यक, लोपोन्मुख जातजाति, पिछडिएको क्षेत्र तथा हिमाली क्षेत्र र आर्थिक रूपले विपन्न परिवारका बालबालिका र विशेष आवश्यकता भएका बालबािलकाको गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउन प्रदेश तहमा आवसीय विद्यालय सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

मुख्यमन्त्री राईलाई बुझाइयो ज्ञापनपत्र

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन प्रदेश समितिले आज विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको छ । मुख्यमन्त्री राईलाई सङ्गठनका प्रदेश अध्यक्ष कमलप्रसाद तिम्सिना, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज हिक्मतबहादुर बस्नेतसहितको टोलीले १३ सूत्रीय माग राखी ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा प्रदेशको शिक्षा ऐनसँगै नियमावली तुरुन्त जारी गर्नुपर्ने माग गरिएको छ । विद्यालयमा पढ्ने बालबालिकालाई खोपको सुनिश्चितता गर्नुपर्ने र स्वास्थ्यको मापदण्ड अपनाई विद्यालय सञ्चालन गर्ने वातावरण तयार गर्न ज्ञापनपत्रम...

प्रदेश १ र २ का लागि सप्तरीमा एपिएफ स्कुल

आगामी शैक्षिक सत्रदेखि विद्यालय सञ्चालन गर्ने लक्ष्य लिएको जानकारी दिँदै विद्यालयका समादेशक सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनसिंह ठकुरीले १५ कोठाका प्रशासनिक र विद्यालय भवनका लागि रु। ६ करोड ५१ लाख खर्च भएको बताए।

भिडभाड नगरी विद्यालय सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को संक्रणको जोखिम बढ्ने सम्भावना भएकाले विद्यालयमा पठनपाठन गर्दा भीडभाड नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कडाइसाथ पालना गर्न आग्रह गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज मन्त्रालयमा सम्पन्न बैठकले शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्नसक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरी उक्त आग्रह गर्ने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार सबै प्रकारका शिक्षण संस्थाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पूर्णरूपमा पालन गर्ने, शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ को पूर्णरूपमा अनुशरण गर्न तथा शिक्षण संस्थामा सभा, समारोह, वार्षिकोत्सव जस्ता भिडभाड हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न नगराउनसमेत भनिएको छ ।(रासस)

महामारीका बेला विद्यालय खोल्ने कि नखोल्ने ?

१० मंसिर, काठमाडौं । २० कात्तिकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा स्वीकृत गरेपछि स्थानीय तहहरूले धमाधम विद्यालय सञ्चालन गर्न दिने निर्णय गरे । कार्यढाँचामा प्रदेश सरकार तथा स्थानीय सरकारहरूलाई विद्यालयमा बालबालिकाको सुरक्षा, …

जोखिम कम भएका ठाउँमा विद्यालय सञ्चालन, मापदण्ड पालना गर्नुपर्ने

काठमाण्डाै - सरकारले विद्यालय सञ्चालन गर्ने जिम्मा पालिकालाई दिएसँगै विभिन्न जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाको जोखिम नभएका र कम भएका ठाउँमा प्रदेश र पालिकाको निर्णयअनुसार विद्यालय खुल्न थालेका हुन् । तर काठमाण्डौ उपत्यकासहित कोरोनाको जोखिम उच्च रहेका जिल्लामा भने तत्काल विद्यालय नखुल्ने भएको छ। विद्यालय सञ्चालन गर्द...

हिमाली पाँच जिल्लाका विद्यालय सञ्चालन गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले हिमाली क्षेत्रका पाँच जिल्लाका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।  मुख्यमन्त्री