भ्यु टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ : काेइराला

तनहुँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका २ को सिमलटार खानेपानी आयोजनाको आज आइतवार उद्घाटन गर्दै डा. कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यु टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो ।  ‘विकासका लागि पैसा छैन भन्छौँ, भ्यु टावरमा अनावश्यक खर्च गरिरहेका छौँ, मधेसमा जानुभयो सडक सडकमा गेट बनाइराखेका छन्’, उहाँल...

सम्बन्धित सामग्री

सेना र दुई प्रहरीका कल्याणकारी कोषमा ८५ अर्ब ७३ करोड

अस्पताल, विद्यालय, पेट्रोलपम्प, सपिङ कम्प्लेक्स, हेल्थ क्लब, गेस्टहाउसदेखि जग्गा प्लटिङसम्ममा लगानी तीन सुरक्षा निकाय सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको कल्याणकारी कोषमा ८५ अर्ब ७३ करोड रुपैयाँ जम्मा भएको छ । सबैभन्दा...

सहकारीले लगानीको ५१ प्रतिशत अनिवार्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने

जेठ १३, काठमाडौं । सहकारीले घरजग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै आलोचना भइरहेका बेला संघीय सरकारको सहकारी विभागले सहकारी संस्थाहरूलाई आफ्नो कुल कर्जाको ५१ प्रतिशत उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्न निर्देशन दिएको छ ।  बिहीवार एकीकृत निर्देशन–२०७९ जारी गर्दै विभागले ऋणको क्षेत्रगत वर्गीकरण गर्न र प्रवाह भएको कुल ऋणको कम्तीमा ५१ प्रतिशत उत्पादन तथा आयमूलक व्यवसायमा लगानी गर्न निर्देशन दिएको हो । सहकारीले विनियममा उल्लेख नगरी जलविद्युत् आयोजना, अस्पताल, विद्यालय, क्याम्पस, होटेल व्यवसाय, पेट्रोल पम्पलगायत परियोजना सञ्चालन गर्ने नपाउने व्यवस्था गर्नुका साथै विनियम स्वीकृत गरेका संघसंस्थाले पनि यस्ता परियोजनामा गरेको लगानी संस्थाको पूर्ण स्वामित्व कायम हुने गरी मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ ।  परियोजनामा सदस्यको बचत रकम परिचालन गरी लगानी गर्न नपाउने र यस्ता परियोजनामा प्रवाह हुने बा⋲य ऋण कुल सम्पत्तिको ५ प्रतिशतमा नबढ्ने गरी गर्नुपर्ने निर्देशनमा उल्लेख छ । निर्देशनमा सहकारी संघसंस्थाको दर्ता तथा नियमनसम्बन्धी कार्यमा प्रत्यक्षरूपमा संलग्न निर्वाचित वा मनोनयन हुने सार्वजनिक पदमा बहाल रहेको पदाधिकारी वा सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यालय वा निकायमा कार्यरत कर्मचारी सहकारी संस्थाको सञ्चालक समिति वा लेखा सुपरिवेक्षण समितिमा निर्वाचित वा मनोनीत हुन नसक्ने व्यवस्था गरेको छ । यस्ता पदमा बहाल रहेको भएमा तत्काल राजीनामा दिने र रिक्त पद आगामी साधारणसभामा उपनिर्वाचनको माध्यमबाट पदपूर्ति गर्ने व्यवस्था मिलाउन समेत विभागले निर्देशन दिएको छ । यसअघि विभागका तत्कालीन रजिस्ट्रार झलकराम अधिकारीले फागुन १ गते ८८ बुँदे एकीकृत निर्देशन जारी गरेका थिए । ३ महीनापछि रजिस्ट्रार रुद्रप्रसाद पण्डितले फेरि एकीकृत निर्देशनकै नाममा जारी गरेका हुन् ।  नयाँ निर्देशनमा घटाएर ३५ बुँदा कायम गरिएको छ । तर, नयाँ निर्देशनमा अधिकांश पुरानैमा आएका विषय समेटिएको छ ।  रजिस्ट्रार पण्डितले यसअघि जारी गरिएको निर्देशन स्पष्ट नभएकाले नयाँ जारी गर्नुपरेको दाबी गरे । ‘यसअघि मन्त्रालयको सहमतिसमेत नलिई हतारहतार निर्देशन जारी गरेको पाइयो,’ उनले भने, ‘त्यसैले कार्यान्वयनमा सहज हुनेगरी सटिक र स्पष्ट निर्देशन जारी गरेका हौं ।’

निजी शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा दुईदिने बिदाको उपादेयता

वि.सं. २०४६ को परिवर्तनपछि निजी स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी बढ्यो, जसअनुसार निजी अस्पताल र विद्यालय खुले । निजी क्षेत्रका विद्यालय र अस्पतालको योगदान सराहनीय छ । साथै यिनीहरूबाट कुल गार्हस्थ्य उत्पादनमा पनि उल्लेखनीय योगदान छ ।राणा प्रधानमन्त्री देवशमशेरले सुरु गरेको शनिबार बिदाको श्रृंखलामा अब एक इँटा थप्ने प्रयास भइरहेको छ, जसमा अनेक मनोवैज्ञानिक तर्क–वितर्क […]

भ्यु टावर बनाउँदैनौँ भनेर नेपाली काँग्रेसले घोषणापत्र ल्याउनुपर्छः डा. कोइराला

तनहुँ– नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भ्यु टावरमा होइन अस्पताल र विद्यालय निर्माणमा पैसा खर्च गर्नुपर्ने बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजना उद्घाटन कार्यक्रममा नेता डा. कोइरालाले भ्यु टावर बनाउँदा लाग्ने खर्च अस्पताल र विद्यालयमा लगानी गर्नुपर्ने बताएका हुन् । उनले भ्यु टावरमा अनावश्यक खर्च भइरहेको भन्दै भ्यु टावर नबनाउने […]

भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालमा विकासका नाममा अनावश्यक खर्च गरिएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्दै डा कोइरालाले देशका विभिन्न...

अस्पताल र विद्यालय पुगेका छैनन् भ्यू टावरमा अनावश्यक खर्च :  शेखर

दमौली- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन्। तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आज उद्घाटन गर्दै डा कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पत...

अस्पताल र विद्यालय पुगेका छैनन् भ्यू टावरमा अनावश्यक खर्च :  शेखर

दमौली- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन्। तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आज उद्घाटन गर्दै डा कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पत...

सहकारीलाई निजी कम्पनीमा लगानीमा कडाइ

काठमाडौं, फागुन २ । सहकारी संघसंस्थालाई निजी कम्पनीमा लगानी गर्न सहकारी विभागले कडाइ गरेको छ । आइतवार विभागले एकीकृत निर्देशन जारी गर्दै सहकारीहरूले जलविद्युत् आयोजना, अस्पताल, विद्यालय, क्याम्पस, होटेल, पेट्रोल पम्पलगायतमा लगानी गर्न संस्थाको उद्देश्य तथा विनियममा उल्लेख गर्नुपर्ने प्रावधान राखेको छ । विनियममा उल्लेख भएपछि पनि संस्थाको पूर्ण स्वामित्व हुनेगरी लगानी गर्नुपर्ने, उक्त कम्पनीमा […]

निजी कम्पनीमा लगानीमा गर्न सहकारीलाई कडाइ

सहकारी संघसंस्थालाई निजी कम्पनीमा लगानी गर्न सहकारी विभागले कडाइ गरेको छ । आइतवार विभागले एकीकृत निर्देशन जारी गर्दै सहकारीहरूले जलविद्युत् आयोजना, अस्पताल, विद्यालय, क्याम्पस, होटेल, पेट्रोल पम्पलगायतमा लगानी गर्न संस्थाको उद्देश्य तथा विनियममा उल्लेख गर्नुपर्ने प्रावधान राखेको छ ।विनियममा उल्लेख भएपछि पनि संस्थाको पूर्ण स्वामित्व हुनेगरी लगानी गर्नुपर्ने, उक्त कम्पनीमा ५ प्रतिशतसम्म मात्र बाह्य ऋण लिन पाइने र सदस्यहरूको बचत रकम लगानी गर्न नपाइने व्यवस्था गरिएको छ । कम्पनीमा लगानी गर्न संस

एमालेमा केन्द्रीय सदस्यहरूले निजी विद्यालय र अस्पताल खोल्न नपाउने प्रस्ताव !

नेकपा एमालेमा पार्टीका केन्द्रीय सदस्यहरूलाई निजी विद्यालय र अस्पताल खोल्न प्रतिबन्ध गर्ने व्यवस्था लागू गर्न प्रस्ताव अघि सारिएको छ । उपमहासचिव घनश्याम भुसालले प्रथम विधान महाधिवेशनका लागि प्रस्तुत गरिएको कार्यक्रमिक तथा सङ्गठनात्मक प्रस्तावमाथि बुँदागत टिप्पणी प्रस्तुत गर्दै कानुनीरुपमा वैधानिक भए पनि केन्द्रीय कमिटीका सदस्यहरूले निजी शिक्षा र स्वास्थ्यमा लगानी गर्दैनन् भन्ने व्यवस्था लागू गर्नुपर्ने बताएका हुन् ।आफ्नो दस्तावेजमा क्रान्तिकारी पार्टी निर्माणका शर्त अघि सार्दै भुसालले कसैको