सुदूरपश्चिममा ९ प्रशिक्षार्थी प्रहरी जवान बेहोस : एक जना आइसियूमा, एक भेन्टिलेटरमा

कैलाली- सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा तालिम गरिरहेका ९ जना प्रहरी जवान प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’ भएको छ। अत्याधिक गर्मीका कारण १० किलोमिटर दौडका क्रममा ९ जना बेहोस भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  बेहोस भएका उनीहरूलाई सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। उपचारका ...

सम्बन्धित सामग्री

प्रहरी तालिमकै क्रममा बेहोस भएर जवानको मृत्यु, रामघाटमा अन्त्येष्टि

पर्वत : गण्डकी प्रदेश प्रहरी गण पोखरामा चलेको तालिमका क्रममा बेहोस भएकी एक प्रहरी जवानको मृत्यु भएको छ।२०७८ असोज १७ गतेबाट सुरु भएको २३४ कार्यावधिको प्रहरी जवान आधारभूत तालिम ७–०३ औँ समूहमा तालिमका क्रममा नियमित शारीरिक अभ्यासको क्रममा बागलुङको जैमिनी नगरपालिका–९ पैयूँथन्थाप घर भएकी करिब २० वर्षीया पवित्रा थापाको मृत्यु भएको हो।तालिम केन्द्रका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक बहादुर केसीका अनुसार गत असार २४ गते अभ्यासकै क्रममा आफूलाई स्वास्थ्यमा कठिनाइ भएको बताएकी उनी अचानक बेहोस ब

दौडका क्रममा बेहोस भएका प्रशिक्षार्थी प्रहरीको उपचारका क्रममा मृत्यु

दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ।

दौडमा बेहोस भएका प्रहरी जवान बोहोराको निधन

काठमाडौं, २६ असार । प्रहरी तालिममा दौडको क्रममा बेहोस भएका प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका–६ झडिगाउँका प्रहरी जवान भरत बोहोराको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोहोरा दिपायलमा रहेको प्रहरी तालिम केन्द्रमा नियमित लडेर बेहोस भएका थिए । १० किलो मिटरको दौडमा अन्य साथीहरुसँगै दौडेपनि […]

लडेर प्रशिक्षार्थी प्रहरीको मृत्यु

डोटी : सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ।तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बोहरा यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको हो। घाइते बोहराको लामो समयसम्म होस नआएपछि हेलिकोप्टरमार्फत उपचारका लागि कोहलपुर सिफारिस गरिएकामा उपचारकै क्रममा क

लामो दौडका क्रममा लडेर बेहोस भएका प्रशिक्षार्थी प्रहरीको मृत्यु

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ ।तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार निज बोहरा यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका र उपचारका क्रममा उनको मृत्यु भएको हो । घाइते बोहराको लामो समयसम्म होस नआएपछि हेलिकोप्टरमार्फत उपचारका लागि कोहलपुर सिफारिस गरिएकामा उपचारकै क्रममा कोहलपुरस्थ

दौडका क्रममा लडेर प्रशिक्षार्थी प्रहरीको मृत्यु

डोटी – सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ । तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार निज बोहरा यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका र […]

लडेर बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको ज्यान गयो

काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवानको ज्यान गएको छ । लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका-६ झाडिगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको उपचारका क्रममा ज्यान गएको हो । तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बोहरा गएको २२ गते […]

कैलालीमा दौडने क्रममा लडेर ९ जना  प्रशिक्षार्थी प्रहरी बेहोस

नियमित तालिमअन्तर्गत कैलालीमा दौडने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएका छन् । बुधबार नियमित तालिम अन्तरगत सुदूरपश्चिम प्रहरी मुख्यालयमा १० किलोमिटरको दौड गराएको थियो ।अत्याधिक गर्मीका कारण उनीहरु लडेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बढी नम्बर ल्याउन भन्दै दगुरेपछि उनीहरु बेहोस भएका हुन् । बेहोस भएर सेती प्रादेशिक अस्पतालमा भर्ना भएका सन्तोष नेपाली, हरि बिक, अर्जुन थारू, भरत बिष्ट, हरिनारायण राना र ताराप्रसाद पल्लीमगर उपचारपछि फर्किएका छन् भने सरोज चौधरीलाई भेन्टिलेटर र प्

कैलालीमा ९ जना प्रशिक्षार्थी प्रहरी जवान बेहोस, दुई जना आईसीयूमा

२२ असार, धनगढी । कैलालीमा दौडने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएका छन् । उनीहरु मध्ये दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले नियमित तालिमको दौरानमा बुधबार धनगढीस्थित भन्सार हुँदै फाप्ला जोड्ने सडकमा दौड्ने क्रममा लडेर ९ जना […]

भारतीय नागरिक बसमा मृतावस्थामा फेला

पर्सामा दुईजना मृतावस्थामा फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालयले आज दिएको जानकारीअनुसार पर्साको पोखरियामा एकजना प्रहरी जवान तथा हेटौँडाबाट वीरगञ्ज आउँदै गरेको बसमा एक भारतीय नागरिक मृतावस्थामा फेला परेका हुन्  । इलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी भएका प्रहरी जवान रिपुकुमार गिरी पोखरीया नगरपालिका–४ निवासी साथी जितेन्द्र रौनियारको कोठामा बेहोस अवस्थामा भेटिएको र निजका भाइ प्रहरी जवान अरविन्द गिरीले बेहोस अवस्थामा नै नारायणी अस्पतालमा उपचारमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला...