जापानमा गर्मीले ६५ जनाको ज्यान लियो

जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।  यी ६५ जनामध्ये एक ५ वर्षीय बालकसमेत रहेका छन् । उनी बिद्यालयको शैक्षिक भ्रमणबाट फर्किए लगत्तै बेहोस भएकोले उपचारार्थ अस्पतालमा भर्ना हुँदा उनको मृत्यु भएको जानकारी दिएको यियो ।  साथै अत्याधिक गर्मीको कारण उत्पन्न र...