बाँकेमा गर्मीले सडकमा ढलेका सुन व्यवसायीको मृत्यु

रूपन्देही । बाँकेमा अत्याधिक गर्मीका कारण सडकमा ढलेका व्यवसायीको मृत्यु भएको छ । केही दिनयता अध्यधिक गर्मी बढेको बाँकेको खजुृरा बजारमा मेट्रो ज्वेलर्स संचालन गर्दै आएका टोपेन्द्र सुनारको शनिबार मृत्यु भएको हो । मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहेका सुनार मोटरसाइकल चलाउने क्रममा घुमाएपछि रोकेर सडक किनारमा बेहोस भएका थिए । खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय […]

सम्बन्धित सामग्री

फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५४ पुग्यो

मनिला – फिलिपिन्समा एउटा सुन खानीनजिकै गएको भीषण पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार अचानक बढेर ५४ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। आइतबार मसाराको दक्षिणी पहाडी गाउँमा भग्नावशेषमुनिबाट १९ शव फेला परेको माको नगरपालिका तथा प्रान्तीय प्रकोप अधिकारी र्यान्डी लोयले बताए। उनका अनुसार अन्य ६३ खानी मजदुर र बासिन्दा अझै बेपत्ता छन्। यसअघि मृतकको सङ्ख्या […]

सुनखानीमा झडप हुँदा करिब सय मजदुरको मृत्यु

एजेन्सी – अफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ। झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिए। लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा हिंसा भड्किएको थियो। सो क्षेत्र राजधानी एनडीजामेनाबाट करिब १,००० किलोमिटर टाढा पर्छ। १० वर्ष […]

इन्डोनेसियामा पहिरोमा परी सुन खानीमा काम गर्ने १२ महिला कामदारको मृत्यु

काठमाडौं- इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा पहिरोमा परी सुन खानीमा काम गर्ने १२ महिला कामदारको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएको प्रहरीले जनाएको छ । उक्त सुन खानी अवैध रुपमा सञ्चालित रहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मण्डैलिङ नाताल क्षेत्रको बन्दर लिमाबुङ गाउँमा पहिरो जानुअघि अवैध सुन खानीमा केही व्यक्ति काम […]

बुर्किनाफासोको सुन खानीमा विस्फोट, ६३ जनाको मृत्यु

ओगादुगु । बुर्किनाफासोको एक सुन खानीमा सोमबार भएको विस्फोटमा परी कम्तीमा पनि ६३ जनाको ज्यान गएको छ । सोमबार बुर्किनाफासोको दक्षिणपश्चिमी क्षेत्रमा सो विस्फोट भएको थियो । त्यसमा परेर अरु सो खानीमा काम गर्ने मजदुर तथा कर्मचारीहरु मारिएका समाचारमा जनाइएको छ । सो विस्फोटमा परेर अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । तीमध्ये कैयौँ घाइतेको […]

बुर्किनाफाँसोको सुनखानीमा बिस्फोट हुँदा ६० जनाको मृत्यु

बुर्किना फाँसोको दक्षिण पश्चिमको एउटा गाउँमा भएको एउटा अस्थायी सुनखानीमा भएको विस्फोटमा कम्तिमा ६० जनाको मृत्यु भएको छ । सुन खानी स्थलमा रहेको बजारमा भण्डारण गरिएको डाइनामाइटले आगो लाग्दा बिस्फोट भएको प्रत्यक्षदर्शीले जनाएका छन् । विस्फोटमा मृत्यु हुनेहरुमा महिला र बालबालिका पनि छन् । घटनास्थलहरूमा शवहरु यत्रतत्र छरिएका थिए । बिस्फोटस्थल वरपर रुखहरू ढल्नुका साथै घर भत्किएको रोयटर्सले जनाएको छ ।  विस्फोटमा घाइते भएका दर्जनौलाई नजिकको अस्पतालमा लगिएको छ ।

बुर्किना फासोको एक सुन खानीमा डाईनामाइट विष्फोट हुँदा ६० जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोको एउटा सुन खानीमा डाईनामाइट विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । बुर्किना फासोको दक्षिण पश्चिमी गावा शहर नजिकको एउटा गाउँमा अस्थायी सुन खानीमा डाइनामाइट विष्फोट भएको हो । सुन खानी आसपासको बजारमा डाइनामाइट भण्डार गरेर राखिएको ठाउँमा आगलागी हुँदा जनधनको ठूलो क्षती भएको हो ।दर्जनौ घाइतेलाई नजिकैको […]

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मार्तडी, २३ माघ: मार्तडीको बुढीगङ्गा नगरपालिका–६ बाम्का बजार नजिकै गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै अर्को एक जना घाइते भएका छन् । अछाम जिल्ला घर भई बाम्का बजारमा सुन चाँदी पसल गर्दै आएका मोटरसाइकल चालक बलबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको र त्यसमा सवार त्रिवेणी नगरपालिका–४ का गगन साउद घाइते भएको प्रहरीले […]

सुन खानीमा पुरिएर ३८ जनाको मृत्यु, दर्जनौं वेपत्ता

सुडानमा एउटा सुन खानी भत्किँदा कम्तिमा ३८ जना मानिसहरुको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रस्थित कोर्डोफान प्रान्तमा रहेको पुरानो सुनखानी भत्किँदा अन्य केही व्यक्ति हराइरहेका छन् ।  सुडानको खनिज स्रोत साधन कम्पनीका प्रवक्ता इस्मेइल टिसोयुले खानीमा केही मानिस पुरिएको हुन सक्ने आशंका गरेका छन् ।सुडानको राजधानी खार्तुमबाट ७०० किलोमिटर दक्षिणको फुजा गाउँमा रहको सो सुन खानीमा पुरिएर ८ जना घाइते भएका छन् । पुरिएका व्यक्तिको खोजी र उद्दारमा प्रहरीसँगै स्थानीय पनि खटिएका छन् । कम्पनीले सार्वजनिक

सुडानमा सुन खानीमा पुरिएर ३८ जनाको मृत्यु, दर्जनौँ वेपत्ता

एजेन्सी- सुडानमा एउटा सुन खानी भत्किँदा कम्तिमा ३८ जना मानिसहरुको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रस्थित कोर्डोफान प्रान्तमा रहेको पुरानो सुनखानी भत्किँदा अन्य केही व्यक्ति हराइरहेका छन् । सुडानको खनिज स्रोत साधन कम्पनीका प्रवक्ता इस्मेइल टिसोयुले खानीमा केही मानिस पुरिएको हुन सक्ने आशंका गरेका छन् । सुडानकाे राजधानी खार्तुमबाट ७०० किलोमिटर दक्षिणको फुजा गाउँमा […]

पोखरामा भारी वर्षाका कारण बाढी र पहिरो : तीन जनाको मृत्यु, एक बालक बेपत्ता

पोखरा : पोखरामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु र ३ वर्षीय बालक बेपत्ता भएका छन्। बुधबार साँझदेखि परेको अविरल वर्षापछि पोखरा २० भलाममा ३५ वर्षीय सुन माया तामाङ र उनका श्रीमान कृष्ण श्रेष्ठको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालका अनुसार टाउकोमा गम्भिर चोट लगेका श्रेष्ठको…