काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छी बजारमा पाँच जनाको हत्याको अभियोगमा नियन्त्रणमा लिएका युवकले अत्याधिक मदिरा सेवन गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।
प्रहरीले हत्याको अभियोगमा सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। मदिरा सेवन र घटनाको कारण युवक बेहोस भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना